
इलाम, इलाममा दैनिक एक लाख लिटर दूध उत्पादन हुने गरेको छ । उत्पादित दूधको उचित बजार नहुँदा किसान मारमा परेका छन् । सरकारको प्रभावकारी नीतिको अभावका कारण बजारको व्यवस्था नभएको किसानको गुनासो छ । इलामका […]
काठमाडौं, जननिर्वाचित स्थानीय तहमा शिक्षा मन्त्रालयका कर्मचारी सहयोजन प्रक्रिया ढिलाइ हुँदा यो वर्ष जिल्ला शिक्षा कार्यालयहरुको संरचना कायमै रहने देखिएको छ । संविधानतः माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षा मन्त्रालय र मातहतका […]
काठमाडौं, आषाढ शुक्ल पूर्णिमाका दिन आइतबार गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमा व्रत शनिबार परेपनि गुरुप्रति सम्मानभाव प्रकट गर्ने पर्व भने आइतबार परेको […]
बिर्तामोड । झापाको बिर्तामोड निवासी उद्योगपति प्रदिप मित्तलले पत्रकार सहारा उपचार कोषका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका छन् । शनिबार पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष एवम् पत्रकार उपचार कोषका […]
भद्रपुर । अस्पताल सुधार कार्यक्रम अन्तर्गत भद्रपुरस्थित मेची अञ्चल अस्पतालको सुविधा सम्पन्न भवन बन्ने प्रक्रिया सुरु भएको छ । तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले सुरु गर्नुभएको स्वास्थ्य सुधार कार्यक्रम अन्तर्गत अञ्चल अस्पताललाई रु ३० करोड बराबरको […]
बिर्तामोड। झापाको अर्जुनधारा – ६ पुल्चोक निवासी ६३ वर्षीया मीरादेवी बुढाथोकीको दुईवटै घुँडाको सफल प्रत्यारोपण भएको छ । बुढाथोकीको घुँडा बिर्तामोडस्थित बीएण्डसी हस्पिटलले प्रत्यारोपण गरेको हो । २०७२ माघमा उनको स्टीलको जोर्नी प्रत्यारोपण गरिए पनि […]
झापा, झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रमेश भुजेल निर्वाचित हुनुभएको छ ।उहाँले ७ हजार ९ सय ९६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका चिन्तन पाठकले ७ हजार ३ सय […]
बिर्तामोड। झापाको बिर्तामोडस्थित न्यूटन्स एजुकेशन एकेडेमीले पत्रकार सहारा उपचार कोषका लागि ५१ हजार रुपैयाँ प्रदान गरेको छ । शुक्रबार पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरीसहित महासंघको टोलीलाई बिद्यालयका संस्थापक प्रिन्सिपल […]
झापाको बिर्तामोड नगरपालिकामा नेकपा एमाले तर्फवाट प्रमुख पदका उम्मेदवार ध्रुवकुमार शिवाकोटी र उपप्रमुख पदकी पवित्रा महतारा प्रसाईं विजयी जुलुसमा विर्तामोड २ चारपानेमा । विजयी शिवाकोटीले ९ हजार १ सय १० मत प्राप्त र उहाँका […]