Aamsanchar

सबै समाचार

बिर्तामोड । नेकपा एमाले कनकाई नगर कमिटीका अध्यक्ष कोमलप्रसाद पन्तले सो पदबाट राजीनामा दिएका छन् । आइतबार पार्टीका जिल्ला अध्यक्षलाई सम्बोधन गरेर राजीनामा दिएको व्यहोरा सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उक्त पदमा रहेर जिम्मेवारी […]

आइतवार, असार १८, २०७४

कनकाई ८ मा पनि एमालेकै जित झापाको कनकाई नगरपालिका वडा नं. ८ मा एमालेको प्यानलनै विजयी भएको छ ।  १६६६ मत खसेको ८ नं. वडामा नेकपा एमालेको तर्फवाट उमेदवारी दिएका प्रेमबहादुर कटुलाले ७७५ मत प्राप्त […]

शनिवार, असार १७, २०७४

अर्जुनधारा नगरपालिकामा मत पत्र मिलाउदै र मत गणना गर्दै निर्वाचन पदाधिकारीहरु ।  प्रमुख नेपाली कांग्रेस ( हेम राज खरेल ) २२३७ ने.क.पा एमाले ( हरि कुमार राना ) ३३४६ माओवादी केन्द्र ( भुपेन्द्र न्यौपाने ) […]

शनिवार, असार १७, २०७४

काँकरभिट्टा, झापाको मेचीनगर काँकरभिट्टास्थित मेची नेत्रालयले पत्रकार सहारा उपचार कोषका लागि ५१ हजार रुपैयाँ प्रदान गरेका छन् । शनिबार पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरीलाई अस्पतालका संस्थापक एवम् प्रमुख डा. […]

शनिवार, असार १७, २०७४

खुशीयाली मनाउदै उमेद्वारहरु  विजयी जुलुस कोणसभामा शुभकामना व्यक्त गर्दै यातायात व्यवसायी कुलप्रसाद ओडारी साथमा सांमसद मनकुमार गौतम । विर्तामोड नगरपालिका वार्ड नं. १ मा एमालेको प्यानललेनै विजयी हाशिल गरेको छ । अग्नीप्रसाद पाण्डे अध्यक्ष, कमला […]

शनिवार, असार १७, २०७४

मेची  नेत्रलाय काकरभिट्टको १० औं बार्षिकोउत्सव समापन समारोहमा नृत्य प्रस्तुत गर्दै नेत्रालयका कर्मचारीहरु । मेची  नेत्रलाय पूर्वकै एक सुविधायुक्त आखा हस्पिटलमा पर्छ । फोटो : विनोद पाण्डे(कमल):आमसंचार

शनिवार, असार १७, २०७४

नरेन्द्र ढकाल बिर्तामोड । असार १६ बितिसक्दा समेत झापामा रोपाइँ शुरु हुन सकेको छैन । गत वर्षहरुमा यो समयमा १२ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो । यसपटक पर्याप्त वर्षा नहुँदा रोपाइँ शुरु हुन नसकेको जिल्ला कृषि विकास […]

शनिवार, असार १७, २०७४

बिर्तामोड । दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएको शुक्र% गणना सम्पन्न भएको छ । यसबाट मतगणना कति सुस्तगतिमा बढिरहेको छ भन्ने पुष्टि हुन्छ । असार १४ गते साँझ ५ बजे मतदान सम्पन्न भएको थियो । सोही रातिबाट […]

शनिवार, असार १७, २०७४

झापाको दमक नगरपालिकाको मतगणना स्थगित भएको छ । निर्वाचन अधिकृतको निष्पक्षतामा प्रश्न उठाउँदै कांग्रेस, माओवादीसहितका दलले मतगणना बहिस्कार गरेका हुन् । उनीहरुले निर्वाचन अधिकृत बेदराज फुयल र डीएसपीलाई फिर्ता गर्न माग गरेका छन् । ‘फुयालको […]

शुक्रवार, असार १६, २०७४