Aamsanchar

सबै समाचार

बिर्तामोड। बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीले अन्धुवा खोलामा ढल र ट्वाइलेटको पाइप मिसाउनेलाई तत्काल कारवाही गर्ने बताएका छन् । बिर्तामोड नगरस्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समितिको बिस्तारित बैठकमा बोल्दै प्रमुख शिवाकोटीले त्यस्तो बताएका हुन् । […]

शुक्रवार, असार ३०, २०७४

(दिपेन लावती) शान्तिनगर, झापाको बुद्धशान्ति गाउँपालिका पहिलो खुला दिशामुक्त गाउँपालिका घोषित भएको छ । बिहिबार वडा न. ४, ५, ६ र ७ को संयुक्त वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि (साबिक शान्तिनगर गाबिस) लाई खुला […]

शुक्रवार, असार ३०, २०७४

नेपाली काँग्रेस दमक नगर सभापतिले कसैलाइ पनि कार्वाही नभएको स्पष्ट पारेकाछन् । बिभिन्न सञ्चारमाध्यमहरुमा कार्वाहीको पत्र सहितको समचार प्रकाशन भएपछि उत्पन्न बिबादपछि बिष्टले प्रेस बक्तब्य नै जारी गरेर आफूले कार्वाही नगरेको बताएकाहुन् । महाअधिवेसन प्रतिनिधि […]

शुक्रवार, असार ३०, २०७४

झापाको विर्तामोडमा शुक्रबारदेखि संचालनमा आएको आवर डेस्टिनी इम्प्लोईमेन्ट सर्भिस (मेनपावर)को शाखा कार्यालय उद्घाटन गर्दे केन्द्रिय कार्यालयका प्रवन्धक  निर्देशक अमृत ढुङगाना साथमा विर्तामोड शाखा सञ्चालक सदस्य जयन्ता सिटौला । फोटो : आमसंचार

शुक्रवार, असार ३०, २०७४

  विर्तामोड मुक्तिचौकमा व्यापारी र स्थानियले थुपारेको फोहोर । यसरी विर्तामोडको केन्द्रविन्दुमा यसरी फोहोर डम्पिङ गर्दा प्रदुषण त फैलिएको नै छ ।  पैदल यात्रीलाई पनि अवद जावतमा कठिनाई हुन थालेको छ  भने सहर सफाईको जिम्मा लिएका […]

शुक्रवार, असार ३०, २०७४

नरेन्द्र ढकाल/ सन्तोष अधिकारी झापा । झापाको सबैभन्दा धेरै मतदाता रहेको नेपालकै पूर्वको नगर मेचीनगर नगरपालिकामा गत असार १४ भएको स्थानीय तहको निर्वाचनमा ६ जना मेयरका उम्मेदवारको जमानत जफत भएको छ । जिल्लाका ८ नगरपालिका र […]

शुक्रवार, असार ३०, २०७४

[नरेन्द्र ढकाल/सन्तोष अधिकारी] विर्तामोड। स्थानीय तह निर्वाचन अन्र्तगत दोश्रो चरणमा असार १४ गते सम्पन्न निर्वाचनमा झापामा धेरै उम्मेद्वारको जमानत जफत भएको छ । मेची अञ्चलकै प्रमुख ब्यपारीक केन्द्रको रुपमा रहेको विर्तामोड नगरपालिकाले धेरैको ध्यान केन्द्रित […]

बिहिवार, असार २९, २०७४

झापाका विभिन्न तहमा उम्मेदवारी दिएका ६ उम्मेदवारले एक भोट मात्र पाए । उनीहरूले आफ्नो बाहेक कसैको मत पाएनन् । शिवसताक्षी नगरपालिकाकी उपमेयरकी स्वतन्त्र उम्मेदवार सावित्रादेवी दाहाल, बुद्धशान्ति गाउँपालिकाका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिएका नारायण लुइँटेल, नेकपा […]

बिहिवार, असार २९, २०७४

प्रमुख दलबाटै गाउँ–नगरपालिका प्रमुखमा उम्मेदवारी दिएका केही उम्मेदवारले पनि जमानत जोगाउन सकेनन् । माओवादी केन्द्रबाट अर्जुनधारा नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका भूपेन्द्र न्यौपाने र राप्रपाका उम्मेदवार छविलाल लम्सालले जमानत जोगाउन सकेनन् । सोही नगरपालिकामा राप्रपाबाट उपमेयरकी […]

बिहिवार, असार २९, २०७४

[सुरेन्द्र भण्डारी] बिर्तामोड। रोजगारीको खोजीमा दैनिक १५ सयभन्दा बढी युवा विदेशिइरहेका बेला कृषि कर्मका लागि नेपाल छिरेका भारतीय नागरिकले तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन्भन्दा अचम्म लाग्न सक्छ । तर, झापाका विभिन्न ठाउँमा भारतीय […]

बिहिवार, असार २९, २०७४