Aamsanchar

सबै समाचार

दमक :  पाँचथरको मिक्लाजुङ ७ की सीतादेवी राईलाई असार २९ गते दिउँसो घाँस काट्दै गरेको अवस्थामा गुर्वे सर्पले डस्यो। घाँसमा गुटमुटिएर बसेको गुर्वे सर्पले डस्दा सुरुमा त उनले विषालु सर्प होइन भन्दै वास्ता गरिनन्। तर, […]

आइतवार, साउन १, २०७४

झापा अर्जुनधारा नगरपालिका स्थित एक घरमा सञ्चय गरेर राखेको मकैका झुत्ता ।   झापा कृषि उत्पादनमा आत्मनिर्भता रहेको जिल्ला हो ।  कृषि उत्पादन मध्य  मकै दोस्रोमा पर्छ भने  धान पहिलोमा पर्छ ।   फोटो : विनोद […]

आइतवार, साउन १, २०७४

महोत्तरी । साउन महिना शुरु भएलगत्तै स्थानीय बजारमा हरियो रङका चुरा र मेहन्दीको व्यापार बढेको छ ।  यहाँका महिलाले साउन महिनाभर प्रायःजसो हरियो चुरा र मेहन्दी लगाउने गर्छन् । सदरमुकाम जलेश्वर, औरही, गौशाला, बर्दिबास, रामगोपालपुरलगायत […]

आइतवार, साउन १, २०७४

सिक्किम, ६ एप्रिल १९७५ को बिहान सिक्किमका राजा चोग्यालले आफ्नो राजदरबारको गेटबाहिर भारतीय सैनिक ट्रकहरुको आवाज सुने। उनी दौडिएर झ्यालको छेउमा गए। उनको दरबारलाई चारैतिरबाट भारतीय सैनिकहरुले घेरा हालिसकेका थिए। त्यही बेला मेसिनगन चलेको आवाज […]

आइतवार, साउन १, २०७४

इलाम, इलामको माईभगवती वृद्धाश्रममा आश्रय लिइरहेका १० जना जेष्ठ नागरिकहरुलाई तिर्थाटनका हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।  इलामका समाजसेवी सुमन श्रेष्ठले  वृद्धवृद्धालाई तिर्थाटनको लागि काठमाडौं लैजानु भएको हो । शनिबार माइभगवती वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई श्रेष्ठले पशुतिनाथ […]

आइतवार, साउन १, २०७४

इटहरी। त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले ७० प्रतिशत परीक्षा शुल्क वृद्धि गरेको विरोधमा धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस तीनकुनेका दुईवटा विद्यार्थी संगठन आन्दोलित भएका छन् । नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीका विद्यार्थीले विद्यार्थीसँग कुनै छलफल […]

आइतवार, साउन १, २०७४

घेरावारी। छोटी भन्सार कार्यालय स्थापनाका लागि दक्षिणी झापाको साविक घेरावारी–३ कुटी हाल कचनकवल गाउँपालिका–१ निवासी चरणलाल यादवले दुई कठ्ठा जग्गादान गरेका थिए । सोही जग्गामा निर्माण गरिएको छोटी भन्सार कार्यालय अहिले गोठमा परिणत भएको छ […]

आइतवार, साउन १, २०७४

भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी उपरिक्षक (एसपी) शैलेश थापा क्षेत्री प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) मा बढुवा भएका छन् । गहृ मन्त्रालयको बढुवा सचिवालय समितिको बैठकले असार ३१ गते एसपी क्षेत्रीसहित २५ जनालाई […]

आइतवार, साउन १, २०७४

काठमाडौँ । हरेक वर्ष झैँ यस वर्ष पनि आज साउन १ गतेलाई कर्कट संक्रान्ति (साउने संक्रान्ति) का रुपमा मनाइँदैछ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई साउने संक्रान्तिका रुपमा मनाइन्छ । […]

शनिवार, असार ३१, २०७४

काठमाडौँ । सरकारले सूचना तथा सञ्चार मन्त्रालयबाट डाउनलिंक अनुमति लिई नेपालमा प्रसारण गरिने विदेशी टेलिभिजन च्यानलको प्रसारणमा साउन १ गतेदेखि ‘क्लिन फिड’ (विदेशी विज्ञापन हटाउने व्यवस्था) तत्काल लागू नहुने भएको छ । विज्ञापनरहित नीति, २०७३ […]

शनिवार, असार ३१, २०७४