
भद्रपुर । गाँस, बास र कपासको जोहो गर्न नसक्ने परिवारका लागि पक्की घर बन्न थालेपछि उहाँहरु औधी खुशी देखिनुभएको छ । बनाउन नसक्ने परिवारका लागि सरकारले पक्की घर बनाउन थालेपछि उनीहरुले कच्ची र माटोको घरमा […]
कमल(बिनोद) पाण्डे बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघको अध्यक्ष पदमा युवा व्यवसायी हरि प्रसाईले उम्मेदवारी घोषणा गरेका छन् । आज बिहीबार बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरी प्रसाईले उम्मेदवारी घोषणा गरेका हुन् । नयाँ नेतृत्व […]
मिक्लाजुङ : मोरङको मिक्लाजुङ गाउँपालिका ६ बेतेनीका १३ घर बाढीको उच्च जोखिममा परेका छन् । बर्खायामसंगै नुनसरी-बक्राहा खोलामा आएको बाढीका कारण जोखिममा परेका परिवारले घर छाडिसकेका छन् । खोलाको नजिकै रहेका तारा गौतम, भीम खड्का, […]
महोत्तरी। शिक्षा विभागका निर्देशक मित्रनाथ गर्तौलाले विद्यालयको पहुँचबाट टाढा रहेको महोत्तरीको विकट क्षेत्रका विपन्न समुदायका किशोरी एवं आमालाई शिक्षित बनाउने काम सराहनीय रहेको बताउनुभएको छ । मुस्लिम बाहुल्य रहेको महोत्तरीको पर्सादेवाडमा हाले पुग्नुभएका निर्देशक गर्तौलाले […]
बिर्तामोड। मुस्लिम आयोग गठन भएर मुस्लिमहरुको हक अधिकारका क्षेत्रमा काम गरे पनि ग्रामीण क्षेत्रमा रहेका मुस्लिमका लागि आयोगले कुनै पनि सहयोग नगरेको झापा गाउँपालिकाका मुस्लिम समुदायका अगुवाले आरोप लगाएका छन् । झापामा ५१ वटा मदरसा […]
अभिभावकलाई सकेको सघाउनु मेरो र्कतव्य हो कृषि कार्यमा व्यस्त रहेका अभिभावकलाई मेला सम्म डोको पुराएर सहयोग गर्दै जयपुर झापाका एक बालक । ग्रामिण क्षेत्रका धेरै वालवालिकाहरु स्कुल समय बाहेकको समयमा आफ्ना अभिभावकलाई सकेको घरायसी काम […]
पोखरा। लगाएका खेतीबाली खाइदिएर बाँदरले कृषकलाई सास्ती दिँदै आएका त थिए नै, कृषिकै अनुसन्धान गर्दै आएको लुम्लेस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र पनि यो समस्याबाट अछुतो बन्न सकेको छैन । विभिन्न बालीको अध्ययन तथा अनुसन्धान गर्दै […]
झापा अर्जुनधारा नगरपालिका स्थित एक जेष्ठ महिला धानको पिउ काड्दै । रोपाईको अन्तिम समयमा पर्याप्त बर्षा नहुदा विगत बर्षको तुलनामा रोपाई हुन सकेको छैन झापामा। फोटो : विनोद पाण्डे(कमल) /आमसंचार
बिर्तामोड। बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिहरुले जिम्मेवारी लिएपछि सडक, विद्युत्, खानेपानी, स्वास्थ्य, शिक्षा र सुरक्षालाई कामको पहिलो प्राथमिकतामा राखेका छन् । चुनावताका आफूले गरेको प्रतिबद्धता, स्थानीय क्षेत्रको आवश्यकता र जनताको अपेक्षा अनुसार कामलाई प्राथमिकताको आधारमा अघि बढाउने […]