
भद्रपुर। भद्रपुर नगरपालिकाका जनप्रतिनिधिहरुले जनअपेक्षा अनुसार काम गर्न कानूनी जटिलता र पर्याप्त स्रोतसाधनको अभाव रहेको बताएका छन् । उनीहरुले कतिपय विषयमा कानूनी व्यवस्था नरहेको, भएको विषय पनि अस्पष्ट रहेको तथा सिंहदरबारको अधिकार गाउँमा प्रदान गरिएको […]
बिर्तामोड। झापाको बिर्तामोडमा १८ वर्षमुनीका शारीरिक अपाङ्गता भएका व्यक्तिहरुका लागि निःशुल्क शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सम्पन्न भएको छ । बिकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र काभ्रे, पूर्वाञ्चल क्षेत्रीय पुनस्र्थापना केन्द्र इटहरीको […]
एकराज गिरी, बिर्तामोड। झापा बुद्धशान्ति–२ बुधवारेकी ५२ वर्षीया नरमाया मैनालीको हातको व्यूटी बोन फ्याक्चर भयो । उनको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा सफल शल्यक्रिया भयो । उक्त शल्यक्रियाको सबै खर्च हस्पिटलमा सहारा नेपाल (साकोस)ले तिरिदियो । बिर्तामोड–२की […]
इलामः भारतको पश्चिम बंगाल सरकार अन्तर्गतको दार्जिलिङ, मिरीक, खर्साङ र कोलेबुङ सहितको क्षेत्रमा जारी आमहड्तालले शनिबार ३७ दिन पुरा गरेको छ।भोकमरीले वागननदेखि सडकसम्म राज गरी सक्यो तर त्यहाँ उठेको बेग्लै गोर्खाल्याण्डको मागलाई सरकारले सुनेजस्तो समेत […]
(पार्थ मण्डल) भद्रपुर । झापाको भद्रपुर नगरपालिका -९ साविक चन्द्रगढी बस्ने ३८ बर्षिय यमुना नेपाल सिमा पारी भारतमा मृत अवस्थामा फेला परेको घटना रहस्यमय बनेको छ । जीवन ज्योति प्रावि भद्रपुरमा सहायक कर्मचारीको रुपमा कार्यरत […]
नयाँ दिल्ली । चीन र पाकिस्तानसँग पछिल्लो समय तनावपूर्ण सम्बन्ध बनाएको भारतले युद्धको अवस्थामा १० दिनमात्र झेल्न सक्ने तथ्य उजागर भएको छ । भारतको नियन्त्रक एवं महालेखा परीक्षकको प्रतिवेदनमा यस्तो खुलासा भएको हो । प्रतिवेदनअनुसार […]
उदयपुर । दुई वर्षअघि सुनकोशी नदीमा निर्माण शुरु गरिएको स्थायी पुल ठेकेदार कम्पनीको बेवास्ता र लापर्बाहीका कारण अलपत्र हुन पुगेको छ । गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चेबीच सुनकोशी नदीमा निर्माण हुन लागेको […]
झापा गाउँपालिका कामाटोलीका एक कृषक पटाहा लगाउदै । यस गाउँपालिकामा खडेरीका कारण ५० प्रतिशत रोपाई हुन बाकी नै छ । मनसुन नहुदा साउन महिनापनी सुख्खा हुने हो की भनेर केही कृषकहरुले विद्युतिय र पेट्रोलियम उर्जावाट […]
बिर्तामोड। कनकाई नगरपालिकाका जनप्रतिनिधिले नागरिकको सेवालाई छिटो–छरितो, पारदर्शी र प्रभावकारी बनाउँदै समृद्ध नगर निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । नगरबासीको भावनालाई आत्मसाथ गरी जनसरोकार र विकास निर्माणका कार्य प्राथमिकताका आधारमा अगाडि बढाउने उनीहरुको साझा प्रतिबद्धता […]