
काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत दक्षिण कोरिया जान गत जेठमा लिइएको भाषा परीक्षामा १२ हजार १०८ जना उत्तीर्ण भएका छन् । मानव संसाधन विभाग कोरियाले लिएको परीक्षामा १२ हजार १०८ जना उत्तीर्ण भएको वैदेशिक […]
(उमा केसी) रोल्पा। रोल्पा तालावाङकी मनकुमारी भण्डारी लिवाङ सात्तालेमा खाजा पसल गर्नुहुन्छ । विसं २०५४ मा गाउँकै एक केटासँग विवाह गरेको भए पनि अहिले श्रीमान्सँग छोडपत्र गरी चार छोरीसँग बस्नुभएको छ । विवाहपछि स–परिवार भारत […]
बर्दिया। भारतीय खुला सिमानासँग जोडिएको बर्दियाका विभिन्न नाकाबाट २४ जना महिलालाई उद्धार गरी घर फर्काइएको छ । वैदेशिक रोजगारीको नाममा भारतीय बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको क्रममा उनीहरुलाई नेपाल प्रहरीले स्थानीय सङ्घसंस्थाको सहकार्यमा उद्धार गरी […]
चितवन । स्क्रब टाइफस रोगको संक्रमणबाट गत वर्ष चितवनमा चारजनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार गत आर्थिक वर्षमा एक हजार ७६५ जनाको रगत परीक्षण गर्दा ५०९ जनामा […]
काठमाडौँ । स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने संख्यामा नेपाल दक्षिण एशियामा अग्रस्थानमा उक्लिएको छ । सुरक्षित मातृत्व तथा आमा सुरक्षा कार्यक्रमलाई सरकारले उच्च प्राथमिता दिई हरेक गर्भवती आमाको पहुँचसम्म पु¥याएकाले नेपालले प्रजनन स्वास्थ्य क्षेत्रमा एकपछि अर्काे […]
चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन् केन्द्रमा गोहीको अण्डाबाट न्यून मात्रामा बच्चा कोरलिएका छन् । नदी किनारबाट संकलन गरिएका अण्डाबाट भने तुलनात्मक रुपमा राम्रो संख्यामा बच्चा कोरलिएका छन् । प्रजनन् केन्द्र हेर्दै […]
झापामा सबैभन्दा धेरै संघ संस्था र व्यक्तिहरुले एकैठाँउ लगानी गरेकोे सामाजिककार्य समर्पण अभियन कार्यक्रम अन्तरगत निर्माण गरिएको कर्मयोग भवनको सम्पूर्ण निर्माणकार्य सम्पन्न भएको छ । भवन आगामी असोज महिना भित्रमा उद्घाटन गरिने बताईएको छ । […]
चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत फुल्पिङकट्टीमा आइतबार बेलुका आएको पहिरोले भोटेकोशी नदीको लार्चा पुल भाँचिएपछि यातायात आवागमन बन्द भएको छ । फुल्पिङकट्टी र तातोपानी जोड्ने करिब ७० मिटर लामो पक्की पुललाई ठूलाठूला ढुङ्गासहित खसेको पहिरोले […]
झापा अर्जुनधारा नगरपालिका हात्तिकिल्ला स्थित एक घरमा राखिएको मकै झुत्ता । यस क्षेत्रका कृषकको मुख्य आयश्रोतमा मकै खेती पर्छ । तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार