
नुवाकोट। अदालतबाट दोषी ठहर भएका नुवाकोटका एक हजार कैदी अझै फरार रहेका छन् । विभिन्न अपराधको घटनामा संलग्न रहेका एक हजार कैदी फरार रहँदा उनीहरुबाट एक हजार ३७० वर्ष सात महिना २२ दिन कैद सजायँसहित रु […]
बनेपा । काभ्रेपलाञ्चोकको बनेपामा आज एकै परिवारका चार जनाले आत्महत्या गरेका छन् । बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना […]
(सुशील दर्नाल) काठमाडौँ। हेमराज गिरी १५ महिनाका हुँदा उनकी आमाले अर्कैसँग दोस्रो विवाह गर्नुभयो । बुबा पनि अर्की आमा ल्याएर अलग्गै बस्नुहुन्छ । आफ्ना ठूलो बुबाका घरमा बस्दै आएका सान्नी–त्रिवेणी गाउँपालिका–१ कालीकोटका १२ वर्षीय गिरीलाई […]
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष साउन १३ गते श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीकै दिन उपकर्म, ऋषितर्पणी र रक्षाबन्धन पर्व मनाउन शास्त्र संवत् रहेको जनाएको छ । साउन २३ गते श्रावण शुक्ल पूर्णिमाका […]
विर्तामोड,साउन ६ । कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी ५३ वर्षीय गोपाल विष्ट सवारी दुर्घटनामा परेको झण्डै एक महिना भएको छ । सुरुङ्गामा रहेको पेट्रोल पम्पबाट तेल हालेर घर फर्कदै गर्दा उनलाई पूर्व– पश्चिम राजमार्ग अन्र्तगत पेट्रोल […]
झापा, पूर्वकै सबैभन्दा ठूलो अस्पतालको रुपमा रहेको झापा बिर्तामोडको बी एण्ड सी टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरमा पहिलो पटक छिनिएको खुट्टा जोडिएको छ । गत असार १२ गते सुरुङ्गामा दुर्घटना हुँदा कनकाई–३ का गोविन्द विष्टको […]
नव निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै कनकाई उद्योग बाणिज्य संघ सुरुंगाका अध्यक्ष कुमारमणी पोखरेल । शुक्रबार संघले आफ्नै अतिथि सदन हलमाआयोजना गरेको सम्मान कार्यक्रममा कनकाई नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, झापा गाउँपालिका अध्यक्ष जयनारायण […]
(नरेन्द्र ढकाल) झापा । ट्राफिक प्रहरीले सक्रियता देखाएर दुर्घटना न्यूनीकरणमा लागेपनि ज्यानमारा सडक र चालकको हेलचेक्राँईले सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या वर्षेनी बढ्दै गएको छ । झापामा ट्राफिक प्रहरीले चाकलसंग एक मिनेट, चालकलाई सम्मान, राढारगनको […]
काठमाडौँ । सरकारले यसै वर्षबाट ‘रोटा भाइरस’ र पोलियो विरुद्वको खोप ‘एफआइपिभि’ थप्ने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखा खोप शाखाका अधिकृत वसन्त श्रेष्ठले आगामी मङसिरसम्ममा दुईवटा खोप कार्यान्वयनमा ल्याउने तयारी […]