
भद्रपुर। साविक चन्द्रगढी गाविसको ३, ९ र १ वडामा जङ्गली हात्तीको बिगबिगी बढेपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएका छन् । भारतीय जङ्गलबाट नेपाल छिर्ने हात्तीको बथानले भद्रपुरका दक्षिणी भेगका जनतालाई दुःख दिन थालेपछि उनीहरु […]
भरत शिवाकोटी, युएई, वैदेशिक रोजगारिमा जाने अधिकाङ्श मानिसहरुको सपना धेरै ठूलो हुदैन । धेरैजनाको लक्ष्य आफ्नो परिवारसग र परिवारको निमित्त नै जोडिएको हुन्छ भन्दा अन्याय नहोला । तर रोजगारमा जाने ब्याक्तिको दु:ख र लक्ष्यले मात्र […]
झापा जयपुरकी एक महिला पैनी झोडदै । बर्षायाममा पानी नपरेर खडेरी हुनथालेपछी झापाका विभिन्न ठाउँमा रोपाईहुन नसकेर जमिन बाझै रहेको छ । परिवारका पुरुषहरु वैदेशिक रोजगारी र अन्य पेशामा आर्कशित बन्न थालेपछी कृषि पेशा लगायत […]
दमक। झापाको दमकमा बनाइएका ढलहरुमा प्लास्टिकका बोतल तथा फुटेका सिसाहरु फ्याक्ने कार्य बढ्दै गएपछि पानी तथा फोहोरले निकास नपाउँदा सानो पानी पर्दा पनि दमकका प्रमुख सडकहरु जलमग्न हुने गरेको पाइएको छ । बनाउँदै गरिएका ढल […]
(गोपालप्रसाद पोखरेल) मोरङ । दृष्टिविहीन व्यक्तिले चिना टिपन (ज्योतिष) हेरेर घर खर्च चलाएका छन्भन्दा सायदै पत्याउन सकिएला तर मोरङको बेलबारी–३ का ५१ वर्षीय महाप्रसाद दाहालको व्यवसाय नै ज्योतिष तथा हात हेर्ने हो । सात वर्षदेखि […]
डोल्पा । प्रत्येक वर्ष वर्षायामको सुरु भएसँगै डोल्पा सदरमुकाम दुनै बजार बाढीको उच्च जोखिममा पर्दै आएको छ । दुनै बजारको छेउमै रहेको भेरी नदीमा आजभोलि दैनिक झण्डै साढे एक लाख क्युबिक फिटभन्दा धेरै पानीको बहाव बड्ने […]
(विष्णु नेपाल) काठमाडौँ । सुर्तीजन्य पदार्थमा उल्लेख्य मात्रामा कर वृद्धि गर्ने हो भने यसको सेवनमा कमी आउने एक अध्ययनले देखाएको छ । विश्व बैँक र विश्व स्वास्थ्य सङ्गठनद्वारा दक्षिण अफ्रिका, फिलिपिन्स, थाइल्याण्ड, न्युजिल्याण्ड, अमेरिका, बेलायतलगायतका देशमा […]