

झापा जयपुरकी एक महिला पैनी झोडदै ।
बर्षायाममा पानी नपरेर खडेरी हुनथालेपछी झापाका विभिन्न ठाउँमा रोपाईहुन नसकेर जमिन बाझै रहेको छ । परिवारका पुरुषहरु वैदेशिक रोजगारी र अन्य पेशामा आर्कशित बन्न थालेपछी कृषि पेशा लगायत सामाजका विभिन्न कामहरुमा महिलाको सहभागी अपहरिहार्य बन्दै गएको छ । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 131


