Aamsanchar

सबै समाचार

नेपाल रेडक्रम सोसाईटी झापा द्वारा संचालित कनकाई सहारा सर्पदंश उपचार केन्द्रको भवन । कनकाई नगरपालिका कोटिहवन स्थित कर्मयोग भवनमा गत जेठ १४ गतेवाट संचालनमा आएको यस केन्द्रवाट २६ जनाले सर्पदंशको उपचार सेवा लिई सकेका छन […]

बिहिवार, साउन १२, २०७४

रहर हैन बाध्यता बुद्धशान्ती गाउँपालिका बुधबारे होक्सेकी एक जेष्ठ महिला खेतमा आली लगाएर फर्कदै । शरिर पाको भयो तर दुःख गर्नुपर्ने बाध्यता जीवनमा अन्त्य नहुने रहेछ भनेर आफ्नै भग्यलाई दोष दिन्छिन यिनी ।  फोटो : […]

बुधवार, साउन ११, २०७४

काठमाडौं, साउन ११ – सरकार फेरिने बित्तिकै प्रहरी अधिकारीमा निकै चर्चाको विषय बन्यो, अब गृह मन्त्री को बन्छ ? गृह मन्त्रीले अबको प्रहरी संगठन, लामो समयदेखि रोकिएको बढुवा जाम,  चुनाव, संघीयतामा प्रहरीको ढाँचा लगायत विषय […]

बुधवार, साउन ११, २०७४

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आज विस्तारित मन्त्रिपरिषद्मा नेपाली काँग्रेसबाट यज्ञबहादुर थापा (कानुन, न्याय तथा संसदीय मामिला), सञ्जय गौतम (सिँचाइ ), रामकृष्ण यादव (कृषि), राजेन्द्रकुमार केसी (युवा तथा खेलकुद), […]

बुधवार, साउन ११, २०७४

भद्रपुर । बुद्धशान्ति–१ बुधबारेका कुमार श्रेष्ठ बाख्रापालन व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ । पाँच वर्षअघि उहाँले विशाल कृषि फार्म स्थापना गर्नुभएको हो । अहिले श्रेष्ठको फार्ममा २०५ वटा बाख्रा र पाठा छन् । बुधबारेकै हर्कबहादुर तामाङले दामा […]

बुधवार, साउन ११, २०७४

कनकाई, उनको नाम नारायण गौतम भए पनि साथीभाइ र गाउँसमाजले उनलाई ‘नविन’ भनेर चिन्छन् । कनकाई नगरपालिका–६ तुलसीबारीमा २०५६ साल माघ १६ मा बुवा विष्णुप्रसाद र आमा गोमा गौतमका ज्येष्ठ सुपूत्रका रुपमा जन्मेका नविन कलिलै […]

बुधवार, साउन ११, २०७४

झापा। वर्षायाम शुरु हुनासाथ इलामको दक्षिणी क्षेत्र माई नगरपालिकाका वासिन्दामा त्रास उत्पन्न हुन्छ । गत वर्ष असोज २८ दशैंको टीका थाप्न हिँडेका माई खोला तर्ने क्रममा डुंगा पल्टिँदा ८ जनाको मृत्यु भएको थियो । माई […]

बुधवार, साउन ११, २०७४

धानको वेर्ना उखेल्दै बुद्धशान्ती गाउँपालिकाका एक कृषक परिवार । लामो समयदेखि मनसुन निस्क्रिय हुदाँ रोपाई हुन नसकेको अवस्थामा दुईदिन यतावाट बर्षाहुन थालेपछी झापाका कृषकहरु रोपाई गर्ने चटारोमा छन । तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

बुधवार, साउन ११, २०७४

इटहरी । सुनसरी जिल्लाका इटहरी उपमहानगरपालिका–३ बुढीखापको पूर्वपट्टि रहेको मोरङको सुन्दरहरैचा नगरपालिका–५ को फोकलेण्ड टापुमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट दुई बालबालिकाको ज्यान गएपछि सो गाउँवासीमा आतंक फैलिएको छ । अत्यधिक ज्वरो आउने शरीर […]

मङ्गलवार, साउन १०, २०७४

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा केटो (बच्चा) जन्माउन नसकेर गैँडाको मृत्यु भएको छ । करिब पाँच वर्षको गैँडा यसरी मृत्यु भएको पाइएको निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा कमल गैरेले आज जानकारी दिनुभयो । “निकुञ्जको पूर्वी […]

मङ्गलवार, साउन १०, २०७४