

रहर हैन बाध्यता
बुद्धशान्ती गाउँपालिका बुधबारे होक्सेकी एक जेष्ठ महिला खेतमा आली लगाएर फर्कदै । शरिर पाको भयो तर दुःख गर्नुपर्ने बाध्यता जीवनमा अन्त्य नहुने रहेछ भनेर आफ्नै भग्यलाई दोष दिन्छिन यिनी । फोटो : कमल पाण्डे (विनोद)/आमसंचार

Views: 150


