
नरेन्द्र ढकाल झापा । साउनको दोश्रो साता बित्नै लाग्दा झापाको मौसम स्वभाविक भएको छैन । छिनमा पानी दर्किने र छिनमै घाम चर्किने गरेको छ । यस्तो अवस्थामा मौसमी रोगको प्रकोप फैलन सक्ने भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय झापाले […]
बिर्तामोड । झापाका अधिकांश बैंकले सेवाग्राहीलाई सुन कर्जा सेवा बन्द गरेका छन् । जसका कारण सेवाग्राहीसहित सुन व्यापारी मर्कामा परेका छन् । गत असार २६ गते राष्ट्रिय बाणिज्य बैंकमा सुन कर्जा अन्तर्गत राखिएको सुन नक्कली भएको भन्दै […]
काठमाडौँ / यस वर्ष साउन शुक्ल पूर्णिमाका दिन चन्द्रग्रहण परेकाले ऋषि तर्पणी एवम् रक्षाबन्धन पर्व साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीकै दिन मनाइने भएको छ । साउन २३ गते शुक्ल पूर्णिमाका दिन राति १२ बजेअघि चन्द्र […]
भक्तपुर। पाठ्यपुस्तक छपाइमा ढिलाइ एवम् दुर्गम क्षेत्रमा अझै पुस्तक नपुग्नाका कारणसहित पुस्तक सबै ठाउँमा पु¥याउन माग गर्ने विद्यार्थीलाई प्रहरीले आज पक्राउ गरी छाडेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा पुगेर तीन दिनअघि ज्ञापनपत्र […]
इटहरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज अपराह्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले छापा मारी आवश्यक कागजात नियन्त्रणमा लिएको छ । प्रतिष्ठानमा लामो समयदेखि भएको आर्थिक अनियमितताका विषयमा परेको पछिल्लो उजुरीका […]
बिर्तामोड । नेपाली कांग्रेसले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा अन्तरघात गरेर आफ्नै पार्टीका उम्मेदवारलाई हराउने पार्टी कार्यकर्तालाई झापाको कनकाई नगरपालिकाबाट कार्वाही शुरु गरेको छ । कांग्रेसका उम्मेदवारलाई असहयोग गर्ने, आचारसंहिता उल्लंघन गर्ने, अनुशासनहीन कार्य गर्ने […]
झापा। आफ्नै साथीलाई फुपूको छोरा भन्दै परपुरुषसँग जिम्मा लगाउने एक किशोरीसहित दुई जनालाई बिर्तामोड इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । सो घटनामा बाह्रदशी गाउँपालिका–५ निवासी अञ्जना खरेल र सोही गाउँपालिका–६ डाँगीवारी निवासी जीवन भनिने घनश्याम […]
(गोपालप्रसाद पोखरेल) मोरङ । विराटनगर जुट मिल बन्द भएको चार वर्षपछि पुनः सञ्चालनमा ल्याइने भएको छ । आधुनिक औद्योगिक र राजनीतिक क्रान्तिको उद्गम भूमिका रुपमा रहेको सो मिल व्यवस्थापन पक्षले आगामी मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी गरेको […]
दाङ । दाङका स्थानीयवासी वर्षायामसँगै दूषित पानी पिउन बाध्य भएका छन् । राप्ती गाउँपालिका– ५ पुनखोला र करंगेकोटवासी खानेपानीको मुहान संरक्षण नहुँदा दूषित पानी पिउन बाध्य छन् । गाउँमा खानेपानीको मुहान वर्षात्मा धमिलो हुने पात पतिंगर […]