
साउनको महिना अनी सोमबार विशेष गरि शिवको महिना मानिन्छ । देशभरी शिव मन्दिरहरुमा शिव आरधना बोलबंम बडो उत्साह पूर्वक हिन्दु हरुले मनाउने गर्दछन । हिन्दु शास्श्र अनुसार देशका सबै नदीहरुलाई पवित्र भनिएको छ । साउनको […]
बिर्तामोड। बिर्तामोड नगरवासी अब लोडसेडिङ र लो–भोल्टेजको समस्या झेल्नु नपर्ने भएको छ ।नेपाल सरकार ऊर्जा मन्त्रालय र एडीवीको संयुक्त लगानीमा झापामा वितरण प्रणाली सुदृढीकरण आयोजना सञ्चालन शुरु भएसँगै बिर्तामोड नगरवासीले यस्तो समस्या झेल्नु नपर्ने भएको […]
बुधबारे। झापाको बुद्धशान्ति गाउँपालिकाका जनप्रतिनिधिहरुले स्थानीय आवश्यकता, समस्या र उत्पन्न हुनसक्ने द्वन्द्व–विवादको पहिचान गरेका छन् । सोमबार संवाद समूह झापाको संयोजनमा बुधबारेका भएको छलफलमा जनप्रतिनिधिहरुले स्थानीय ठाउँको समस्या केलाउनुका साथै सम्भावित विवाद पहिचान गरेका छन् […]
चितवन। अत्यावश्यक कामका लागि या कुनै समस्या परेमा फोन गर्नुपर्ने जिल्ला प्रहरी कार्यालयको १०० नम्बरमा एक चौथाइ ब्लफकल आउने गरेको पाइएको छ । प्रहरी उपरीक्षक दीपक थापाका अनुसार दैनिक करिब ५०० वटा फोन प्रहरीको १०० […]
झापा । झापा मेचीनगरपालिका–६ स्थित सुधार केन्द्रमा एक व्यक्तिको शंकास्पद मृत्यु भएपछि आज दिनभर काँकडभिट्टा तनावग्रस्त बनेको छ । स्वतन्त्र प्रतिष्ठान नेपाल नामक सुधार केन्द्रमा रहेका मेचीनगर–७ का अर्जुन बस्नेतको मृत्यु भएपछि काँकडभिट्टा तनावग्रस्त बनेको […]
बिर्तामोड उद्योग बाणिज्य संघको साउन २२ गते हुने निर्वाचनका लागि व्यवसायीका दुई अलग–अलग प्यानल खडा भएको छ । ‘बन्द–हड्ताल र चन्दामुक्त बिर्तामोड हाम्रो अभियान, सुरक्षित व्यवसायिक वातावरण हाम्रो स्वाभिमान’ भन्ने मूल नाराका साथ लोकतान्त्रिक व्यवसायिक […]
बिर्तामोड। कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड–४ले नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि ५१ हजार १ सय रुपैयाँ प्रदान गरेको छ । कर्णालीले बार्षिक समीक्षा गोष्ठी तथा सम्मान […]
बिर्तामोड । झापाको कनकाई नगरपालिका–२ र ५मा रहेको जामुनखाडी सिमसार क्षेत्र जिल्लाकै मुख्य पर्यटकीय गन्तव्यका रूपमा परिचत छ । यो सिमसार क्षेत्रमा बिगतका वर्षमा भन्दा क्रमिक रुपले आन्तरिक तया वाह्य पर्यटकको चहलपहल बढी हुन थालेको छ । […]
बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघको साउन २२ गते हुने निर्वाचनका लागि व्यवसायीका दुई अलग–अलग प्यानलले छुट्टाछुट्टै उम्मेदवारी घोषणा गरेका छन् । ‘बन्द–हड्ताल र चन्दामुक्त बिर्तामोड हाम्रो अभियान, सुरक्षित व्यवसायिक वातावरण हाम्रो स्वाभिमान’ भन्ने मूल नाराका […]