
मोरङ । उर्लाबारी–२ स्थित बेतिनी सिमसार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । सिमसारमा जलयात्रा सेवा शुरु भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो । दैनिक ५०० जनाको हाराहारीमा आन्तरिक पर्यटक सिमसार क्षेत्रमा पुग्ने गरेका छन् । […]
काठमाडौँ । ‘शिशु जन्मिएको एक घण्टाभित्र नवजात शिशुलाई स्तनपान गराउनुपर्छ’ भन्ने चेतनाले महिला तथा तिनको अभिभावकमा जरो गाड्न सकेको छैन । सबैभन्दा पुरानो र पहिलो खोपका रुपमा स्तनपानलाई लिइन्छ । एक घण्टाभित्र आफ्ना नवजात शिशुलाई स्तनपान […]
नवलपरासी। नवलपरासीको पाल्हीनन्दन गाउ‘ंपालिकामा अवस्थित पाल्ही भगवती मन्दिर यतिबेला उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुअघि पाल्पाका सेनवंशी राजाहरुको अधिनमा रहेको यो मन्दिरमा सेनवंशी राजपरम्पराकी कुल देवी पाल्ही […]
नरेन्द्र ढकाल/विर्तामोड । नेपालमा वर्षे चट्याङका कारण सयौंले ज्यान गुमाउनु परेको छ । चट्याङका कारण मृत्यु हुनेको तथ्याङ्क कहाली लाग्दो रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो तीन वर्षको अवधिमा पूर्वका झापा […]
काठमाडौं, देशका धेरै ठाउँमा पानी परिरहेको छ । बारा, पर्सा, चितवन र नवलपरासी आसपासका क्षेत्रमा ठूलो पानी परिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविद् समिर श्रेष्ठले आग्रह गर्नुभयो । चितवन नजिकै बनेको न्यूनचापिय क्षेत्रको प्रभावले […]
विर्तामोड । प्रन्ध्र दिनको अवधिमा झापाको विर्तामोडमा दुई महिलाको स्वाइनफ्लूका कारण निधन भएपछि विर्तामोड आसपासमा त्रास बढेको छ । स्वास्थ्य संस्थाहरुमा विरामीको चाप बढ्न थालेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुधन कोइरालाले बताए । उनका […]
इलाम । गत आर्थिक वर्ष २०७३÷७४ मा इलाम भित्रिएका ६६ हजार पर्यटकमध्ये २४ हजारले पर्यटकीयस्थल कन्यामको भ्रमण गरेका छन् । यहाँ भित्रिने अधिकांश पर्यटकको रोजाइमा कन्याम पर्ने गरेको छ । मनोरम चिया बगान, हरियाली, शीतलतासँगै […]
भद्रपुर। कन्काई नहर तराईकै उत्कृष्ट मानिएको छ । नहरमा बाहै्रमास पानी आउने, टुटफुट नभएको, अतिक्रमण समस्या नरहेको र नहरमा बालुवाको समस्या नभएकाले सोे नहर उत्कृष्ट मानिएको हो । तराईको भू–भागलाई अन्न उत्पादनको भण्डार बनाउन २०३४ […]
बिर्तामोड, बिर्तामोडस्थित अञ्जली ओभरसिजका सञ्चालक भानुप्रसाद शिवाकोटीले नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि २१ हजार रुपैयाँ प्रदान गरेका छन् । पत्रकार महासंघका उपाध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरीलाई […]