
भद्रपुर। कन्काई नहर तराईकै उत्कृष्ट मानिएको छ । नहरमा बाहै्रमास पानी आउने, टुटफुट नभएको, अतिक्रमण समस्या नरहेको र नहरमा बालुवाको समस्या नभएकाले सोे नहर उत्कृष्ट मानिएको हो । तराईको भू–भागलाई अन्न उत्पादनको भण्डार बनाउन २०३४ […]
बिर्तामोड, बिर्तामोडस्थित अञ्जली ओभरसिजका सञ्चालक भानुप्रसाद शिवाकोटीले नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि २१ हजार रुपैयाँ प्रदान गरेका छन् । पत्रकार महासंघका उपाध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरीलाई […]
बिर्तामोड । स्वाइनफ्लू रोगको संक्रमणबाट झापाको बिर्तामोडमा दुई महिलाको मृत्यु भएको छ । दुई साताको अवधिमा बिर्तामोड नगरपालिका– १ र ४ निवासी दुई महिलाको मृत्यु भएको हो । उनीहरुको भारतको दिल्लीस्थित एपोलो हस्पिटलमा उपचारका क्रममा […]
बिर्तामोड। भुटानी शरणार्थीको हत्यामा संलग्न भनिएका अभियुक्तलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ ।पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–३ निवासी ३८ वर्षीय भूपेन्द्र भनिने भीमबहादुर भट्टराई रहेको इलाका प्रहरी कार्यालय अनारमनी जनाएको छ । इलाका प्रहरी कार्यालय […]
सुर्य खवास/ युएई, आदिवासी जनजातिको सान, स्वभिमान, आत्मसम्मान र पहिचान भन्ने नाराका साथ “विश्व आदिवासि दिवस-२०१७” नेपाल आदिवासी जनजाती महासघं युएईले आवद्ध ११ ओटै जातिय संस्थाको सहभागितामा यहि अगष्ट ११ का दिन दुबईको कल्टर्न टावर […]
काठमाडौँ । ललितपुरको गोदावरीमा ‘बनौँ श्रवणकुमार श्रीमद्भागवत सप्ताह’ महायज्ञ चलिरहेको छ । गोदावरी नगरपालिका– १ स्थित गणेश मन्दिरको प्राङ्गणमा गत साउन १४ गतेबाट सुरु भएको सो महायज्ञको उद्देश्य वैदिक सनातन् धर्म र सस्ंकृतिको संरक्षण गर्नुका […]
इलाम। जिल्लाको दक्षिणी चुलाचुली गाउँपालिकाका बासिन्दा वर्षाैंदेखि कष्टप्रद जीवन बिताउन बाध्य छन् । गाउँपालिकामा अहिलेसम्म पनि खानेपानी, विद्युत् सेवा, सिँचाइ, र यातायातको उचित व्यवस्थापन नहुँदा स्थानीय बासिन्दाको जीवन कष्टप्रद बनेको हो । झापासँग सिमाना जोडिएको […]
काठमाडौँ । आफ्नै परिवारका मानिसले एक महिलालाई झुटो आरोप लगाई लछारपछार गरी घरबाट निकालिदिएको आरोप लगाइएको छ । स्थानीय स्वयम्भू बस्ने विमला गोदार थापालाई श्रीमान् दुर्गाबहादुर वैदेशिक रोजगारका लागि विदेशमा रहेका बेला विमलामाथि झुटा आरोप […]
बुद्धशान्ति गाउँपालिका बर्ने चिया बगानमा शारीरिक श्रम गरी ज्यालाबनीवाट जीवननिर्वाह गर्दै आएकी एक मजदुर । सबै चिया उद्योगीहरु दिनानुदिन आर्थिक रुपमा माथी उठिरहेका छन तर धेरै बर्षदेखि बगानमा काम गर्ने मजदुर हरुलाई जीवन धान्नै धौ […]