Aamsanchar

सबै समाचार

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चिउरी खोलाको दोभानमा थुनिएका २७ जनाको गएराति अबेर उद्धार गरियो । गोठाला गएकाहरु निरन्तरको वर्षाका कारण खोलामा पानीको बहाव उच्च भएपछि थुनिएका थिए । वडाध्यक्ष जगतबहादुर सिंह, जेपी स्पोर्टस् क्लबका पदाधिकारी […]

शुक्रवार, साउन २०, २०७४

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा […]

शुक्रवार, साउन २०, २०७४

बागलुङ । घरमाथिबाट खसेको पहिरोमा परी जिल्लाको निसीखोला गाउँपालिका–२ बाहुनगाउँमा दुईजनाको ज्यान गएको छ । ६३ वर्षीया नन्दकली छन्त्याल र उहाँकी बुहारी २२ वर्षीय बिन्दु छन्त्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । छन्त्यालका श्रीमान् ६८ […]

शुक्रवार, साउन २०, २०७४

बिर्तामोड, साउन २०।  बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि चुनावी मैदानमा उत्रिएका उम्मेदवारले बन्द, हड्ताल, जबरजस्ती चन्दा नियन्त्रण र व्यवसायीको सुरक्षालाई प्रमुख एजेण्डा बनाएका छन् । अलग–अलग तीन वटा प्यानल घोषणा गरी चुनावमा […]

शुक्रवार, साउन २०, २०७४

बिर्तामोड। पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोडका फर्निचर व्यवसायी खगेन्द्र खरेलले २५ हजार रुपैयाँ प्रदान गरेका छन् । नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् कोषका संयोजक एकराज गिरीलाई खरेलले आज विहीवार बिर्तामोडमा उक्त रकम प्रदान […]

बिहिवार, साउन १९, २०७४

बर्दिबास : सर्पको टोकाइबाट महोत्तरीको बर्दिबासमा तीन जनाको ज्यान गएको छ। पाँच दिन भित्रमा तीनै जनाको विशालु सर्प गोहमन र करेतको टोकाइबाट मृत्यु भएको हो। सर्प दंशका गम्भीर विरामीको उपचार लागि बर्दिबास स्थित सर्प दंश […]

बिहिवार, साउन १९, २०७४

अमेरिकाले अब डीभी लटरी प्रणाली बन्द गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ल्याउन लगेको नयाँ आप्रवास नीतिमा लटरी प्रणाली बन्द गर्ने उल्लेख छ । अमेरीकामा अब स्किल हुने व्यक्ति मात्रै काम गर्न सक्ने […]

बिहिवार, साउन १९, २०७४

झापा, झापामा दुई महिलाको स्वाइफ्लूका कारण मृत्यु भएको समाचारहरु प्रकाशन भइरहेका बेला रुपन्देहीका दुई जना व्यक्तिमा स्वाइफ्लूको संक्रमण देखिएको छ । बुटवलका अस्पतालमा उपचार हुन नसकेर काठमाण्डौंको ग्राण्डी अस्पतालमा उपचारका लागि पुगेका उनीहरुमा फलु देखिएको […]

बिहिवार, साउन १९, २०७४

चितवन । नारायणगढ–मुग्लिन सडकका १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडकको बीचबीचमा १२५ भन्दा बढी सवारीसाधन अलपत्र परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अलपत्र परेका सवारीसाधनलाई गन्तव्यतर्फ लैजान एकतर्फी […]

बिहिवार, साउन १९, २०७४

दमक। झापाको दमकमा श्रीकृष्ण रथयात्राको तयारी गरिएको छ । रथयात्रालाई व्यवस्थित गर्नका लागि विभिन्न उपसमिति बनाएर काम द्रुतगतिमा भइरहेको रथयात्रा मूल समारोह समितिका सचिव प्रेमप्रसाद भट्टराईले बताए । साउन ३० गते कृष्णाष्टमी मनाइने र ३१ […]

बिहिवार, साउन १९, २०७४