Aamsanchar

सबै समाचार

काठमाडौँ । नेपाली सेनाको कल्याणकारी कोषको सम्पत्ति रु ३९ अर्ब ५५ करोड पाँच लाख ७९ हजार पुगेको छ । सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा कोषको यथार्थ सम्पत्तिमध्ये रु चार अर्ब ९८ करोड ४४ […]

आइतवार, साउन २२, २०७४

बाजुरा । यहाँका चार शक्तिका रुपमा रहेका धार्मिक शनार्थीको भीड लाग्छ । बडिमालिका र बूढीनन्दा तीर्थयात्रा भने बिहीबारदेखि सुरु भएको छ । मेलाको तीन दिनपूर्व हिँड्नुपर्ने मान्यतानुसार यात्रा औप4ायत क्षेत्रमा आज पूजा सुरु भएको हो […]

आइतवार, साउन २२, २०७४

झापा विर्तामोड उद्योग बाणिज्य संघको चुनावले निक्कै चर्चा पाउने गरेको छ । यस बर्ष नया“ कार्य समितिकोलागी भइरहेको निर्वाचनमा तिन वटा प्यानल खडागरी व्यवसायीहरुका अगुवाहरुले उम्मेदवारी दिएका छन । उम्मेदवारी दिनेहरुमा कुमार भट्टाराई नेतृत्व रहेको […]

आइतवार, साउन २२, २०७४

भारत असाम राज्यको सदिया स्थित ब्रम्हपुत्र नदीमा डाक्टर भुपेन हजारिकाको नाममा निर्माण गरिएको नमुना पुल । फोटो सौजन्य : भवेस नेवार

आइतवार, साउन २२, २०७४

बिर्तामोड उद्योग बाणिज्य संघको आज जारी निर्वाचनमा निर्वाचन परिसरमा राखिएका उम्मेदवारहरुको व्यानर निर्वाचन समितिले हटाउन भनेपछी निर्वाचन समितिका एक पदाधिकारी  व्यानर हटाउदै । निर्वाचन स्थलमा विहानै तिनवटै प्यानलले व्यानरहरु राखेका थिए भने अहिले सबै प्यानलको […]

आइतवार, साउन २२, २०७४

राजविराज । अज्ञात समूहद्वारा सप्तरीको सुरुंगा नगरपालिका–६ स्थित भित्री सडकखण्डमा खाल्टोमा पुरेर राखेको प्रेसरकुकर बम विस्फोट हुँदा गएराति एउटा प्रहरी भ्यानमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय कडरवनको बा१झ ७३९२ नं को भ्यानमा आंशिक […]

आइतवार, साउन २२, २०७४

काठमाडौं, पछिल्लो दुई हप्ताको अवधिमा उपचारकै क्रममा पाल्पामा पाँचजना बिरामीको ज्यान गयो । झापाका दुई बिरामी भारतको एपोलो अस्पताल पुगे । तर पनि उपचार सम्भव भएन । त्यस्तै काठमाडौंको ग्राण्डी, ग्रिन सिटी, त्रिवि शिक्षण लगायतका […]

आइतवार, साउन २२, २०७४

 झापा, राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज आह्वान गरेको वन्दका कारण झापा सहित अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । परिषदको बन्दका कारण पूर्वका झापा,ईलाम पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, तेहथुम, धनकुटा, र […]

आइतवार, साउन २२, २०७४

झापा ।  हाम्रो अभियान : ‘सुरक्षित एवम् भयरहीत व्यवसायिक वातावरण निर्माण’ भन्ने मूल नारासहित हरि प्रसाईं स्वतन्त्र युवा ब्यवसायिक प्यानल  बिर्तामोड उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागी मतदान सुरु भएको छ । निर्वाचनमा अध्यक्षका लागी […]

आइतवार, साउन २२, २०७४

चितवन : चितवनको भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस-माओवादी गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहाल विजयी भएकी छिन्। वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणनाका क्रममा जेठ १४ गते मतपत्र च्यातिएपछि शुक्रबार वडा नम्बर १९ मा पुनः […]

शनिवार, साउन २१, २०७४