Aamsanchar

सबै समाचार

काठमाडौँ । कुनै पनि वस्तु खरिद गर्दा त्यसको भोलिपल्ट नै ती वस्तुको मूल्य कम हुन्छ । तर बजारमा त्यस्तो वस्तु पनि छ, जसको मूल्य एक दशकपछि बिक्री गर्दा पनि जर्तिको मूल्य बाहेक पूरै रकम पाउँछ […]

शनिवार, साउन २१, २०७४

(सञ्चिता घिमिरे) ललितपुर। घरमा प्रयोग भएको पोलिथिन झोलाको व्यवस्थापन गर्न हैरान हुनुभएको छ ? यदि हो भने हैरान हुनुपर्दैन । तपार्इंले प्रयोग गरेर खेर जाने पोलिथिन पेट्रोलियम पदार्थका लागि कच्चा सामग्री हुन सक्छ । पोलिथिनबाट […]

शनिवार, साउन २१, २०७४

काठमाडौं, पूर्व र पश्चिमका केही ठाउँमा शनिबार बेलुका ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय क्षेत्र नेपालको नजिक रहेको तथा उत्तर प्रदेश र बंगलादेशमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पानी पर्ने मौसमविद […]

शनिवार, साउन २१, २०७४

बिर्तामोड। बिर्तामोडमा स्वाइनफ्लूका कारण दुई महिलाको मृत्यु भएपछि अव्यवस्थित सुँगुरका खोरलाई हटाउन र व्यवस्थित गर्न अनुसन्धान टोलीले सुझाएको छ । बिर्तामोडमा स्वाइनफ्लू बारे थप अनुसन्धान तथा रोग सर्भिलेन्सका लागि स्वास्थ्य सेवा विभागसँग विज्ञ टोली खटाउन […]

शनिवार, साउन २१, २०७४

बैतडी। हत्या आरोपमा प्रहरीको फरार सूचीमा रहेका एक अभियुक्तलाई दार्चुला प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको साबिक दहबगर–५ का ४० वर्षीय खण्डे भनिने खड्गबहादुर धामी रहेको जिप्रका दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले […]

शनिवार, साउन २१, २०७४

डोटी । डोटीमा अबेर राति यात्रु बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका चालकसहित नौ जनाको सनाखत भएको छ । गाडीमा सवार सबै बोगटान गाउँपालिका–१ सिमचौर चपरर्तोलाका हुन् । अठ्ठाइसवर्षीय चालक विष्णु नेगी भने शिखर नगरपालिका–१ […]

शनिवार, साउन २१, २०७४

(लक्ष्मीप्रसाद सापकोटा) पर्वत । सात साथीको समूह बनाएर अग्ला पुल घुम्न राजधानीबाट आएका विकास महर्जनले गत शनिबार यतै बिताए । कास्कीका सनम रेग्मी पनि स्थानीय क्याम्पसका केही साथीका साथमा कुश्माका अग्ला पुल र बागलुङसम्मको दुईदिने […]

शनिवार, साउन २१, २०७४

बागलुङ । घरमाथिबाट खसेको पहिरामा परी निसीखोला गाउँपालिका–२ बाहुन गाउँमा एकै परिवारका चार जनाको मृत्यु भएको छ । अठसठ्ठी वर्षीय मणिमान छन्त्याल, उहाँकी श्रीमती ६३ वर्षीया नन्दकली, बुहारी २२ वर्षीया विन्दु र १८ वर्षीया छोरी […]

शुक्रवार, साउन २०, २०७४

बिर्तामोड। मानिस बीचको भेटघाटमा हात मिलाउने आम प्रचलन छ । पहिले पुरुषले मात्र हात मिलाउँथे भने अहिले महिलामा पनि यो प्रचलन बढेको छ । एकअर्काप्रति हार्दिकता साट्ने माध्यम हात मिलाउने भएको छ । तर, स्वास्थ्यका […]

शुक्रवार, साउन २०, २०७४

चितवन । नेपालमा विभिन्न २७ जिल्लामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माका अनुसार पछिल्लो प्रतिवेदनबाट २७ जिल्लामा संक्रमण फैलिएको देखिएको छ । साउन महिनाको […]

शुक्रवार, साउन २०, २०७४