Aamsanchar

सबै समाचार

  झापा बुद्धशान्ती गाउँपालिका जयपुरका महिलाहरु खालखेतीमा रोपाई गर्दै ।  यस बर्ष असारको अन्त्य सम्ममा पनि पर्याप्त बर्षा हुन नसक्दा धेरै जमिनमा रोपाई हुन सकेको छैन । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

बिहिवार, असार २९, २०७४

घाँस काटन जादै अर्जुनधारा, हात्तिकिल्लाका एक वालक ।  फोटो : विनोद पाण्डे (कमल)/ आमसंचार

बुधवार, असार २८, २०७४

भद्रपुर। परिवार नियोजन प्रयोगकर्ता भएता पनि झापामा बढ्दो बसाइँसराइका कारण जनसंख्या वृद्धिदर उच्च रहेको जनाइएको छ । ‘व्यवस्थित परिवारः समृद्ध राष्ट्रको आधार’ भन्ने मूल नाराका साथ विश्व जनसंख्या दिवस २०१७को अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाले […]

बुधवार, असार २८, २०७४

राजविराज। शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्ने सहमति भएपछि विद्यार्थीले गर्दै आएको रिले अनशन आज तोडिएको छ ।  सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवा, शिक्षा अधिकारी डोलराज पाण्डे, राष्ट्रिय अनुसन्धान प्रमुख देवराज लिम्बू तथा स्थानीय […]

बुधवार, असार २८, २०७४

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित तिलाठी गाउँमा बाढीमा फसेका एक गर्भवती महिलालाई उद्धार गरिएको छ । स्थानीय ३० वर्षीया ज्योतिदेवी मिश्रालाई उद्धार गरिएको हो । घरमा करिब दुई फिट पानी पसेर समस्यामा रहेकी […]

बुधवार, असार २८, २०७४

पोखरा । सोमबार दिउँसो माछा मार्ने क्रममा हर्पन खोलाले बगाएर बेपत्ता भएका दुई युवकको शव निकाल्न आज गएका एक प्रहरी जवानको डुबेर मृत्यु भएको छ । पर्वत, कुस्मा नगरपालिका– १२ घर भई क्षेत्रीय सशस्त्र प्रहरी […]

मङ्गलवार, असार २७, २०७४

(सिवी अधिकारी)  काठमाडौँ । “सगरमाथामा यसरीनै लापर्बाही गर्ने हो, भने अबको केही वर्षमा फोहरको डङ्गुरले अस्तित्व खतरामा पर्छ,”–सोह्र पटक सगरमाथा चढेका कीतिमानी आरोही पेम्बा दोर्जे शेर्पा भन्नुहुन्छ,“म सरकारलाई आग्रह गर्दछु की सगरमाथालाई एक÷दुई वर्ष आराम […]

मङ्गलवार, असार २७, २०७४

बिर्तामोड। सुनका नक्कली गरगहना वैंकमा धितो राखेर वैंकलाई ठगी गरेको आरोपमा एक व्यक्ति सोमवार बिर्तामोडस्थित राष्ट्रिय वाणिज्य वैंकबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मध्यपुरठिमी–८ भक्तपुर निवासी ३२ वर्षीय सुगन प्रजापती रहेको इलाका प्रहरी कार्यालय […]

मङ्गलवार, असार २७, २०७४

चारपाने, असार २६ । आमसंचार पत्रकारितामा निरन्तर रुपमा झापामा रहेर फोटो पत्रकारितामा कृयाशिल र फोटो पत्रकारिताका झुकाव राख्ने फोटो पत्रकारहरुको संगठन राष्ट्रिय फोटो पत्रकार समुह झापा शाखा गठन भएको छ । नव गठित समितिमा अध्यक्ष […]

सोमवार, असार २६, २०७४

  काठमाडौं । नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले भोलि असार २७ गते नेपाल बन्दको आव्हान गरेको छ । नेकपाका प्रवक्ता प्रकाण्डले एक प्रेस विज्ञप्ति जारी गरी उद्योगधन्दा, कलकारखाना, शिक्षणसंस्था, यातायात सबै बन्द […]

सोमवार, असार २६, २०७४