Aamsanchar

सबै समाचार

संखुवासभा : संखुवासभाको निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारबाट अवरुद्ध भएको छ।शुरूङभित्र मजदुरको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै मजदुरले आयोजना स्थलका निमार्ण सामग्रीमा तोडफोड गरेका हुन्। गत बुधबार बिहान […]

शनिवार, जेठ १, २०७८

बुधबार (बैशाख ३१) एक अमेरिकी डलरको खरिददर ११७.१८ रुपैयाँ र बिक्रिदर ११७.७८ रुपैयाँ कायम भएको छ । यस्तै एक युरोको खरिददर १४१.७४ रुपैयाँ र बिक्रिदर १४२.४७ रुपैयाँ रहेको छ । यस्तै जापानीज १० यनको खरिददर […]

शुक्रवार, वैशाख ३१, २०७८

काठमाडौं –राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत […]

सोमवार, वैशाख २७, २०७८

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कारण जेसुकै भए पनि पछिल्ला गतिविधि, चिन्तन, प्रयास र ध्यानहरू जे कुरामा केन्द्रित हुनुपर्ने थियो त्यसो हुन नसकेको बताउनुभएको छ । प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सङ्क्रमणविरुद्ध […]

सोमवार, वैशाख २७, २०७८

काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र अर्को सरकार गठनमा पनि सहयोग नगर्ने बताउनुभएको छ । आइतवार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न […]

आइतवार, वैशाख २६, २०७८

काठमाडौं – संवैधानिक परिषदको बैठकले लोकसेवा आयोगलगायत रिक्त संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्को बैठकले लोकसेवा आयोगलगायत संवैधानिक पदमा रिक्त रहेका पदमा पदाधिकारी नियुक्त गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले […]

आइतवार, वैशाख २६, २०७८

चितवन – चितवन राष्ट्रिय निकुञ्जले गैँडा चोरी शिकार गरेको आरोपमा चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको छ । पछिल्लोपटक सोही मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी अदालत पेश गरिएको निकुञ्जका सूचना अधिकारी लेकेन्द्र […]

शनिवार, वैशाख २५, २०७८

विराटनगर – कोरोना संक्रमितको उपचार गर्ने विराटनगरका तीन अस्पतालका आइसियू बेड भरिएका छन् । कोसी अस्पताल       कोभिड १९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेजका आइसियू बेड भरिएका हुन् । आइसियू […]

शनिवार, वैशाख २५, २०७८

काठमाण्डौ – कीर्तिमानी आरोही कामिरिता शेर्पाले २५ औँ पटक सगरमाथा आरोहण गरेका छन् । सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि सगरमाथा आरोहण गर्ने कामिरिता पहिलो आरोही पनि बन्नुभएको […]

शनिवार, वैशाख २५, २०७८

काठमाडौं –आज मुलुकका विभिन्न भेगमा मौसम बदली र केही स्थानमा हावाहुरीसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शनिबार बिहान देशको पहाडी भू–भागका केही स्थान र प्रदेश १ […]

शनिवार, वैशाख २५, २०७८