Aamsanchar

सबै समाचार

दाङ । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटिडेको तीन दिने कार्यशाला गोष्ठी शुक्रबार आजदेखि कर्णाली प्रदेश राजधानी सुर्खेतमा शुरु भएको छ । गतवर्षको समिक्षा तथा पुनरावलोकन र चालु आर्थिक वर्ष २०७९/२०८० को […]

शुक्रवार, साउन ६, २०७९

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । नजिकको व्यक्तिबाट धोका मिल्नसक्छ सचेत रहनुहोला । वृष इ, उ, ए, ओ, वा, वि, […]

बुधवार, साउन ४, २०७९

झापा- झापा र ताप्लेजुङको दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ ।  पैनीमा डुबेर झापामा एक बालकको मृत्यु भएको हो । मेचीनगर नगरपालिका-५ निवासी पूर्णबहादुर लिम्बूको दुई वर्षीय छोरा […]

मङ्गलवार, साउन ३, २०७९

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताएका छन्। सोमबार काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको उपभोक्तको दृष्टिमा गठबन्धन सरकारको एक वर्ष विषयक […]

सोमवार, साउन २, २०७९

काठमाण्डौ – वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजतपत्र प्राप्त अल करिम ओभरसिज कन्सल्टेन्सीले आफ्नो इजाजत खारेजीको लागि माग गरेको छ । इजाजत पत्र खारेजी गरी धरौटी रकम फिर्ता र बैंक ग्यारेण्टी फुकुवाको लागि कन्सल्टेन्सीले वैदेशिक रोजगार […]

आइतवार, साउन १, २०७९

डिभजिन वन कार्यालयले दाङमा संरक्षणमुखी बृक्षरोपण कार्यक्रम शुरु गरेको छ । बर्षेनी बिरुवा लगाउने तर लगाउने बिरुवा हुर्काउने र संरक्षणमा चुनौती बढ्दै गएपछि यो बर्षदेखि संरक्षणमुखी बृक्षरोपण कार्यक्रम थालिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ […]

सोमवार, असार २७, २०७९

दाङ ।  दाङको घोराही उपमहानगरपालिका वडा नं ४ सिस्नेखोलाको किनारा रहेको खाली जग्गा आज बृक्षरोपण गरिएको छ । बर्षौदेखि पराम्परागत खुल्ला चरिचरणको रुपमा रहेको नाङ्गो पाखामा आज आइतवार उपभोक्ताहरुले बृक्षारोपण गरेका हुन । स्थानीय बसन्तापुर […]

सोमवार, असार २७, २०७९

झापाको कनकाई नगरपालिकाले धार्मिक तथा पर्यटकीय स्थललाई नगरको पहिचानको रुपमा स्थापित गर्ने भएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरका प्रत्येक वडा भित्र रहेका धार्मिक तथा पर्यटकीय स्थललाई जोडेर नगरको पहिचानको रुपमा स्थापित गर्ने […]

सोमवार, असार २०, २०७९

चितवन र नवलपरासीलाई जोड्ने नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माण हुने भएको छ । निर्माण हुने पुलको कुल लम्बाइ चार सय मिटर र चौडाइ चार लेनको हुने सडक विभागले जनाएको छ । विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले […]

आइतवार, असार ५, २०७९