
काठमाडौं – कोरोना संक्रमण परीक्षणको नक्कली रिपोर्ट बनाएको आरोपमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। यादवले अस्पतालमा भर्ना भएका बिरामीको स्वाब संकलन […]
बिर्तामोड । झापाको पुरानो पत्रिका बरुण साप्ताहिककी सम्पादक माया पकुवालको निधन भएको छ । पकुवालको सोमबार विहान साढे तीन बजे निधन भएको हो । केहि बर्षअघि पकुवालको मृगौलाको सफल प्रत्यारोपण भएको थियो । प्रत्यारोपण पश्चातपनि […]
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई काममा रोक लगाउने सरकारको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरिले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल […]
काठमाडौं – सरकारले २०७९ को नयाँ शैक्षिक सत्र जेठ १ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। वैशाखभरि परीक्षा गराउने र भर्ना गरी जेठ १ गतेदेखि पठनपाठन थाल्ने मन्त्रालयले निर्णय गरेकाे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका […]
इलाम- इलामको माईजोगमाई गाउँपालिका-४ स्थित माईखोलामा डुबेर बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा माईजोगमाई-४ का दिपक राईको ९ वर्षीया छोरी अरिना राई रहेकि छिन् । साेमबार बेलुकी ४ बजे माईखोलामा माछामार्ने क्रममा पानीमा डुबेर […]
दाङ – दाङकाे देउखुरीमा टिपरको ठक्करबाट एक महिलाकाे ज्यान गएकाे छ । राप्ती गाउँपालिका-१ पाखापानीमा टिपरको ठक्करबाट दूध बेच्न हिँडेकी एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ । रा १ क १२८६ नम्बरको टिपरले ठक्कर दिँदा […]