Aamsanchar

सबै समाचार

  झापाको कनकाई नगरपालिका ३ स्थित रहेको हयाप्पि किड्स मन्टेस्वरीका विध्यार्थीहरु सुक्रबार स्कुलको दोस्रो बार्षिकोत्वस समारोहमा स्वगत गित प्रस्तुत गर्दै । हयाप्पि किड्स कनकाई नगरमा रहेका मन्टेस्वरी मध्येको नमुना मन्टेस्वरी स्कुलको रुपमा परिचित छ । […]

आइतवार, चैत २७, २०७३

पाँचथर। द्वन्द्वपीडितलाई न्याय दिनका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले द्वन्द्वपीडितलाई न्याय दिन नसकेको सरोकारवालाले बताएका छन् । स्थानीय शान्ति समिति पाँचथरको आयोजनामा पाँचथर सदरमुकाम फिदिममा शनिबार आयोजित न्यायका लागि […]

आइतवार, चैत २७, २०७३

बिर्तामोड। शान्ति सुरक्षामा खलल पुग्न नदिन सरकारले दक्षिणी झापाको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टको स्थापना गरेको छ । यसैका लागि केचनाकवल, घेराबारी, टाघनडुब्बा, गौरीगञ्ज, बैगुनधुरा लगायतका स्थानमा सरकारले सशस्त्र प्रहरी बल बोर्डर […]

आइतवार, चैत २७, २०७३

[अजय शर्मा] काठमाडौँ।  तपाईंको मोबाइलमा नचिनेको नम्बरबाट ‘मिस्ड कल’ आइरहेको छ ? यसो हो भने होसियार हुनुहोस् ।  नचिनेको नम्बरबाट आएको ‘मिस्ड कल’मा ‘कल ब्याक’ गर्दा तपाईंको मोबाइलको गोप्य सूचना चोरिनुका साथै ब्यालेन्स पनि रित्तिन […]

आइतवार, चैत २७, २०७३

सुजता सुनुवार, इलाम – गएको वर्ष साउदीमा आश्चर्य भयो ! इलामको माइ नगरपालिकाका प्रेम बहादुर राईले चलाउने गाडी पार्किङस्थलबाटै हरायो । गाडी पार्किङ गरेर उहाँ साथीलाई भेट्न जानु भएको थियो । गाडीमा तार बोकिएको थियो […]

आइतवार, चैत २७, २०७३

डडेल्धुरा । डडेल्धुराको विभिन्न ६ स्थानमा गरिएको अध्ययन एवम् उपचारमा करिब पाँच सय नागरिक मानसिक रोग (डिप्रेसन) बाट पीडित भएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय डडेल्धुरा र सिएमसि नेपालले जिल्लाको जोगबुढा, आलिताल, नवदुर्गा, अजयमेरु, […]

शनिवार, चैत २६, २०७३

चितवन । नेपालमा बाह्य पर्यटक भित्र्याउन ‘अतिथि देवो भवः’ अभियान सुरु भएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) तथा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ […]

शनिवार, चैत २६, २०७३

मेहनतको फल   शिवसताक्षी नगरपालिका १० माईधार स्थित मेची ईङलिस बोर्डीङ स्कुलको ४० औं बार्षिककोत्सव समारोहमा बर्ष सम्मानित शिक्षकको रुपमा सम्मान ग्रहण गर्दै विद्यालयकी शिक्षक मञ्जु प्रसाई । सम्मान पत्र प्रदान गर्दै संस्थापक प्रधानाध्यापक भिम भट्टराई […]

शनिवार, चैत २६, २०७३

 तेह्रथुम । शुक्रबार साँझ भएको प्रहरी र स्थानीय बीचको झडप पछि तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारको जनजीवन शनिवर प्रभावित भएको छ । बजारका अधिकांश पसलहरु बन्द भएका छन् भने आठराईबाट छुट्ने यातायातका साधनहरु समेत ठप्प […]

शनिवार, चैत २६, २०७३

भारतको आसाम राज्य गुहाटीमा भारतिय नागरिक नेपाली भाषीहरुले बनाएको मन्दिर । यस मन्दिर क्षेत्रलाई नेपाली नेपाली विच भेटघाट गर्ने स्थानको रुपमा परिचत छ  । यो मन्दिर एक उदाहरण मात्र हो । त्याहा बस्ने नेपाली भाषी […]

शनिवार, चैत २६, २०७३