
(भोजेन्द्र बस्नेत) सोलुखुम्बु । सगरमाथका आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्या बढ्दै जाँदा ट्राफिक जाम हुने सम्भावना बढेको छ । सगरमाथाको आधार शिविर पुग्न थालिसकेका आरोही करिब एक महिना त्यहाँ बिताएर यही वैशाखको पाँचौ हप्ता […]
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मेलम्ची खानेपानी आयोजनाले पाइप जडान गर्दा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा केवलमा क्षति पु¥याएको भन्दै आपत्ति जनाएको छ । महाराजगन्ज वितरण केन्द्रअन्तर्गत पर्ने ११ केभी कपन फिडरको भूमिगत केबलमा आज मेलम्ची […]
काभ्रे। काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१ स्थित ‘अनैकोट भ्यू टावर’ पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । भ्यू टावरबाट वरपरका सुन्दर दृश्य अवलोकन गर्न सकिने साथै बिहानी सूर्योदय पनि हेर्न मिल्ने भएकाले पर्यटन विकासको […]
झापा । नयाँ वर्षमा साथी भाईसंग घुमेर तथा विभिन्न स्थानमा भ्रमण गरेर मात्र नभई सामाजिक काम गरेर पनि मनाउन सकिन्छ भन्ने सन्देश झापाको विर्तामोडमा रहेको इफेकटिभ ग्रुपले दिएको छ । नयाँ वर्षको पहिलो दिन ग्रुपले […]
विराटनगर। नव वर्षको आगमनसँगै आज तराईका जिल्लामा उत्साहका साथ सिरुवा पर्व मनाइँदैछ । यस पर्वका अवसरमा आज बिहानैदेखि परिवारमा अग्रजले अञ्जुलीमा जल राखेर टाउकामाथि छम्काउने गरिन्छ । वर्षभरि दिमाग ठण्डा रहोस्, रिस नउठोस्, अग्रजको आज्ञाको […]
विनोद पाण्डे(कमल) बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोडका समाजसेवी हर्कलाल गिरी र सञ्चार उद्यमी कुमार भट्टराईले ५१/५१ हजार रुपैया प्रदान गरेका छन् । महासंघका अध्यक्ष तारामणि […]
काठमाडौँ। आज विक्रम संवत् २०७४ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् […]
(विरेन्द्र कर्ण) सिरहा । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा […]
काठमाडौँ । चालु आव २०७३÷७४ को अहिलेसम्ममा एक सय ११ नयाँ मेनपावर कम्पनी दर्ता भएका छन् । विसं २०६८ मा तत्कालीन डा बाबुराम भट्टराई नेतृत्वको सरकारले अनुगमनका लागि जनशक्तिको अभाव रहेको भन्दै नयाँ मेनपावर कम्पनी […]