
काठमाडौँ। सर्वोच्च अदातलमा रहेको बहुचर्चित लाउडा विमान भाडा प्रकरणसम्बन्धी मुद्दा पुनः पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले आज पुनःसुनुवाइ गर्नुपर्ने भएकाले पूर्ण इजलासबाट सुनुवाइ हुने आदेश […]
इटहरी । यातायात कार्यालय कोसी इटहरी कार्यालयले विगत पाँच वर्षअघिदेखि राजस्वसम्बन्धी कार्यमा त्रुटिपूर्ण काम गर्दै राज्यलाई हानी नोक्सानी पु¥याएको भन्दै सो कार्यालयमा कार्यरत कार्यालय प्रमुखसहित पाँचजना कर्मचारीलाई निलम्वित गर्दै लेखासम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ […]
पाँचथर : कक्षा आठमा अध्ययनरत १४ बर्षकी आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा फाल्गुनन्द गाउँपालीकाका ४२ बर्षका एक व्यक्तिलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ। विगत ६ महिनादेखि आफ्नै साहिली छोरीलाई घरमै बलात्कार गर्दै आएको आरोपमा उनलाई […]
(नारायण ढुंगाना) चितवन। ठूल्ठूला जेब्रा, अर्नालगायत वन्यजन्तु गोहीले सजिलै मारेका घटना हामीले अन्तर्राष्ट्रिय टेलिभिजनबाट देख्छौँ । गोहीले समाइसकेपछि फुत्किने मौका कमै हुन्छ । तर चितवनमा गोहीको मुखमा पुगेका मामुली बालक फुत्किए् भन्दा तपार्इंलाई आश्चर्य लाग्ला […]
आज वैशाख ६ गते । दुई झापाली सपुतले सहादत प्राप्त गरेको दिन । झापाली जनताका लागि ऐतिहासिक दिन अनि ठूलो उपलब्धीको दिन । हुन त शहीद राजन गिरी र सुरज विश्वासका सपना अहिलेसम्म पुरा हुन सकेको छैन । यसले […]
सोलुखुम्बु। पछिल्लो समय पत्तालेडाँडा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जनांै हिमालको दृश्यावलोकन गर्न सकिने मनोरमस्थल पत्तालेडाँडामा विभिन्न कार्यक्रम समेत आयोजना हुनथालेको छ । पत्तालेडाँडामा रहेको लौरेश्वर महादेवथानमा केहीवर्ष अगाडिदेखि […]
विराटनगर। एउटै आमसञ्चार नीति हुनुपर्ने, स्थानीय तहमा सञ्चार क्षेत्रलाई विशेष सुविधा हुनुपर्ने, सञ्चार क्षेत्रलाई सेवामूलक सञ्चार क्षेत्रका रुपमा विकास गर्नुपर्ने, लगानीको संरक्षणका लागि विशेष व्यवस्था हुनुपर्ने, सञ्चार क्षेत्र मर्यादित, शिक्षामूलक हुनुपर्ने र राज्यलाई सहुलियत ढङ्गले […]
काठमाण्डौं । खानेपानीको ‘डिप बोरिङ’ गर्ने क्रममा निस्किएको ग्यासका कारण भक्तपुरको पिलागाउँ वडा कार्यालय नजिक आगलागी भएको छ । सूर्यविनायक नगरपालिका सिरुटार-१ को पिलागाउँ नजिक आगलागी भएको हो । आगलागीका कारण डिप बोरिङमा प्रयोग गरिएका […]
तेह्रथुम । तेह्रथुमको जिरीखिम्तीदेखि मोराहाङ जोड्ने १२ किलोमिटर सडकको स्तरोन्नतिको काम थालिएको छ । करिब एक दशकअघि नै सडकको ट्रयाक खोलिए पनि नियमित मर्मत र स्तरोन्नति नहुँदा स्थानीयले सास्ती बेहोर्न बाध्य थिए । उक्त सडक […]