Aamsanchar

सबै समाचार

बिर्तामोड : सरकारले वैशाख ३१ का लागि निर्वाचनको मिति तय गरेसँगै गाउँ–गाउँमा निर्वाचनको महाेल तातेको छ। करिब दुई दशक जनप्रतिनिधि विहीन बनेका स्थानीय तहमा हुन लागेको निर्वाचनमा मत खसाल्न मतदाताहरु आतुर छन्। तर दलहरुलाई भने […]

मङ्गलवार, वैशाख ५, २०७४

बनेपा। सशस्त्र द्वन्द्वकालमा भएको एक गैरन्यायिक हत्याको मुद्दामा अदालतले झन्डै १० वर्षपछि तत्कालीन तीन सैनिक अधिकारीलाई २० वर्ष जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मोदिनीप्रसाद पौड्यालको इजलासले आइतबार वीरेन्द्र शान्ति तालिम केन्द्रका […]

सोमवार, वैशाख ४, २०७४

काठमाडौँ। गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका ३० वर्षीय एक युवकमा स्वाइन फ्लु पुष्टि भएको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले युवकमा उक्त रोगको भाइरस […]

सोमवार, वैशाख ४, २०७४

सोलुखुम्बु। सोलुखुम्बुको काँगेल डाँडा विमानस्थल गौचरण बनेको छ । २०७१ साल फागुन २७ गते परेको चट्याङले मौसमी विमानस्थलको टावरको उपकरणमा क्षति पु¥याएसँगै उडान सञ्चालन बन्द भएपछि अहिले सो विमानस्थल गौचरणमा परिणत भएको हो । चट्याङले […]

सोमवार, वैशाख ४, २०७४

इलाम। आगामी स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग निस्तेज पार्ने उद्देश्यले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय अभियान जिल्ला समिति इलाम गठन गरिएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचनमा बालबालिकाको प्रयोगमा राजनीतिक दललाई सचेत गराउने उद्देश्यले […]

सोमवार, वैशाख ४, २०७४

भक्तपुर । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्षको विद्यार्थी भर्ना अभियान देशभर एकैसाथ सुरु गरेको छ । यही वैशाख २ गतेदेखि अभियान सुरु गर्ने भनिए पनि त्यस दिन […]

आइतवार, वैशाख ३, २०७४

झापा । झापाको कनकाई नगरपालिका–४ स्थित कोटिहोममा स्थापना गरिएको सर्पदंश उपचार केन्द्रका लागि सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले ६० लाख रुपैयाँ सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटी झापा र कनकाई […]

आइतवार, वैशाख ३, २०७४

बार्षिक रुपमा झापाली उत्कृष्ट नागरीक सम्मान गर्दै आएको वीरता जेसीज विर्तामोडले यस बर्ष २०७३ सालको उत्कृष्ट नागरीक सम्मानवाट सम्मानित झापाली कलाकार समाजसेवी सिताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) आज सम्मानित हुदाको छणमा । फोटो : विनोद […]

आइतवार, वैशाख ३, २०७४

वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस)र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गरेको छ । एकिकृत बस्ती निर्माण गरेर देशमै एक उदाहरणिय कार्य गरेवापत उनीहरुलाई सम्मान र धुर्मुस सुन्तली फाउण्डेसलाई आर्थिक रुपले सघाउन […]

आइतवार, वैशाख ३, २०७४

बिर्तामोड। के तपाई रिचार्ज कार्ड किन्दै वा बेच्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने सजग रहनुहोस् । आफूले किनेको वा बेचेको रिचार्ज कार्ड चोरीको पनि हुनसक्छ । चोरीको रिचार्ज कार्ड बेचेको आधारमा बिर्तामोडमा एक व्यक्तिलाई प्रहरीले […]

आइतवार, वैशाख ३, २०७४