
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आम सञ्चारमाध्यमको अनुगमन गर्ने तयारी गरेको छ । सधैँजसो यस वर्ष पनि निर्वाचनमा आम सञ्चारमाध्यमले सम्प्रेषण गरेका समाचारको अनुगमन आयोगले गर्न तयारी गरेको हो । आयोगले निर्वाचन […]
(प्रेम आचार्य) सन्धिखर्क । धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । एक वर्ष पहिलाको तुलनामा आजभोलि आउने दर्शनार्थीको सङ्ख्यामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । विगतका वर्षमा दैनिक दुई सयदेखि एक […]
बिर्तामोड । सत्तासीन नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी व्यापक युवा परिचालनको तयारी गरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विहीवार बिर्तामोडको सभामा सम्बोधन गर्दै गाउँ–गाउँमा परिचालित हुन निर्देशन गरे लगत्तै […]
झापा । ट्राफिक ब्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरी चैत महिनाको पुलिस अफ द मन्थ घोषित भएका छन् । सवारी […]
संसारका धेरै मानिसहरुले विभिन्न प्रकारको रुची राख्ने गर्छन र ति रुचीहरु अरुभन्दा फरक किसिमका भएपनी फेसनमा परिणत भएर चर्चामा आएका धेरै छन विश्वमा । कसैले कपालको कसैले लुगा लगायतका लाउने समानको डिजाईन देखाउने गर्दछन । […]
योग कम्युनिष्ट लिग नेपाल झापा र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(कान्त्रीकारी) झापाको संयुक्त जिल्ला अधिवेनको उद्घान समारोहलाई सम्वोदन गर्दै पार्टीका केन्दि«य अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । नृत्य प्रस्तुत गर्दै कलाकारहरु । मन्तव्य राख्दै […]
ललीतपुर जिल्लाको पाटन दरवार कृष्ण मन्दिर । यो मन्दिर सत्रौं सताब्दीमा सिद्धिनरसिंह मल्लले निर्माण गर्न लगाएका थिए । पाटनको कृष्ण मन्दिरलाई शिखर शैलीमा निर्माण गरिएको पहिलो मन्दिरको रूपमा चिनिन्छ । नेपालकै सबै भन्दा धेरै २१ […]
(सन्तोष पुर्कुटी) ताप्लेजुङ। नियमितरुपमा फोहोर सङ्कलन नहुँदा ताप्लेजुङ सदरमुकाम दुर्गन्धित बन्दै गएको छ । सदरमुकामभित्रका घर, पसलअगाडि फोहोरका थुप्रा बढ्दै गएका छन् भने सार्वजनिक ठाँउमा समेत फोहोर वस्तु थुपिँ्रदै गएको छ । बजार क्षेत्रका तरकारी […]
काठमाडौं । भारतले उपभोग गर्दै आएको ५० हेक्टरभन्दा बढी भूभाग नेपालले फिर्ता पाएको छ । नेपालको कपिलवस्तु र भारतको बलरामपुर जिल्लाको सिमाना साँध मानिएको अर्ररा नदीपारिको भूभाग नेपालको भएको पुष्टि भएपछि भारतले फिर्ता गरेको हो […]