
काठमाडौँ । नेपाल टेलिकमले यही वैशाख १ गतेदेखि नेपाल सरकारबाट सञ्चालित ‘.gov.np.’ डोमिनका करिब पाँच सय ५० वेबसाइट टेलिकमका जिएसएम मोबाइल सेवाबाट निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था मिलाएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा […]
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा फोहोरको मात्रा बढेपछि पर्यटन व्यवसायीले चिन्ता व्यक्त गर्न थालेका छन् । सगरमाथाको फोहोर व्यवस्थापनको जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीपीसी)ले जिम्मेवारी पूरा नगर्दा फोहोर बढेको भन्दै व्यवसायी […]
केहीदिन अघी झापाको विर्तामोडमा सम्पन्न एक राजनितीक पार्टीको कार्यक्रममा नृत्य प्रस्तुतकोलागि पर्खाईमा रहेका लिम्बु समुदायकी किशोरीहरु । किरात लिम्बु समुदायको मौलीक भेषभूषा युवा पिडीमा केवल नृत्यलागि मात्र सिमित रहदै आएको छ । लिम्बु जातीमा लगभग मौलिक […]
सोलुखुम्बु । हावाहुरीको कारण गत शुक्रबार प्राथमिक स्वास्थ्य चौकीको छानो सबै उडाएपछि उपचारमा कठिनाइ भएको छ । सुविधासम्पन्न भवनको जस्तापाताको छानो सबै उडाएपछि समस्या भएको डा विमलेश शाहले जानकारी दिनुभयो । करिब एक दशकअघि निर्माण […]
(सुशीला रेग्मी) पाल्पा। धन कमाउने आशा बोकेर परिवारलाई खुसी र सुखी बनाउन भारत पुगेका रामपुरकी समिरुन मियाँका श्रीमान् एक दशकदेखि सम्पर्कविहीन बनेका छन् । रातदिन श्रीमान् जिउँदो या मरेको अत्तोपत्तो नहुँदा उहाँलाई न रातमा निद्रा […]
खोटाङ । जिल्लाका एक द्वन्द्वपीडित परिवारलाई राज्यले उपलब्ध गराएको राहत रकम स्थानीय एक नेताले झुक्याएर आफूले लिएको खुलासा भएको छ । माओवादी सशस्त्र द्वन्द्वको समयमा १३ वर्षअघि हत्या गरिएका जन्तेढुङ्गा गाउँपालिका–४ का लालबहादुर तामाङकी श्रीमती […]
काठमाडौं, गोरखा भूकम्प गएको मंगलबार दुई वर्ष पूरा भएको छ । दुई वर्षअघि आजकै दिन गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यो भूकम्पले झण्डै ९ हजार जनाको ज्यान गयो । […]
राजविराज: महुली सामुदायिक लघुवित्त वित्तिय संस्था लि.का सहायक अधिकृत भगवानी साहले कार्यालयमै रहेको निवासमा गएर एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको खुलासा भएको छ। संस्थाले आरोपित साहलाई निलम्बित गर्दै तलब बृद्धि रोक्का, घटुवा र बढुवा […]
झापा : शरिर बन्धक बनाई जग्गा हडपेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेका ४ आरोपितलाई सार्वजनिक गरेको छ। आज भद्रपुरमा पत्रकार सम्मेलन गर्दै पक्राउ परेका ४ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा […]