
(रामबहादुर थापा) बागलुङ । उमेरले ७९ वर्ष टेके पनि जैमिनी नगरपालिका–७ जैदीका डम्बरबहादुर रानाले सीप चलाउन छोड्नुभएको छैन । पन्ध्र वर्षको हुँदादेखि डोको बुन्न थाल्नुभएका रानाको आयआर्जनको माध्यम नै त्यही परम्परागत सीप हो । समय […]
(गोपालप्रसाद पोखरेल) मोरङ। आफ्नो श्रीमान्, छोराछोरी, परिवार या आफन्तको साथ नपाएपछि को पो खुसी हुन सक्छ र ! आश्रममा आफन्त नभएका कोही छैनन् । सबैका आफन्त छन्, तैपनि उहाँहरू आश्रममा बस्न बाध्य हुनुहुन्छ । विराटनगर–१३ […]
चितवन । जिल्लामा रेबिज रोगको सङ्क्रमण बढ्ने सङ्केत देखिएपछि जिल्ला पशु सेवा कार्यालयले किसानलाई गोठमा तारजाली लगाउन आग्रह गरेको छ । कार्यालयका अनुसार विगत एक महिनाको अन्तरालमा जिल्लामा रेबिज रोगका कारण चार वटा पशुको मृत्यु […]
मलाई भगवानले खानेकुरा र लुगा पठाउछन झापा कनकाई नगरपालिका कोटीहवन मन्दिर परिसरमा बसोबास गर्दै आएकी एक बृद्धा । बाल्यकालदेखिनै भगवान भक्तिप्रति नतमस्तक रहदै आएकी बताउने यि जेष्ठनागरिक महिला भन्छीन म विवाह गरेर घर संसारमा रहेको […]
झापा। झापाको गौरदह– ६ मा रहेको जनज्योति माध्यमिक बिद्यालयले आफ्नो मूल गेट उद्याटन तथा दातालाई सम्मान गरेको छ । बिद्यलयका पूर्व शिक्षकसमेत रहेका कृष्णप्रसाद ओझा र कमला ओझाले आफ्नो स्वर्गीय छोरा मनोज बाबु ओझाको स्मृतिमा […]
भद्रपुर। नेपालमै पहिलो पटक झापाको भद्रपुरस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले पंचकर्म, क्षारसुत्र, योग, प्याथोलोजी र फार्मेसी सेवा एकैसाथ सञ्चालनमा ल्याएको छ । झापासहित मेची अञ्चलका विरामी भारतीय बजारमा धाउदै चर्को शुल्क तिनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै […]
(सुरेन्द्र भण्डारी ) झापा । विद्युत चोरी गरेर खेतमा पानी लगाउने तथा घरमा विद्युतीय उपकरण जडान गरी घरायसी सामग्री प्रयोग गरिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । विद्युत चुहावट नियन्त्रण टोलीले बिर्तामोड नगरपालिका–२ चारपाने […]
पोखरा । दैनिक जीविकोपार्जनका साथै आयआर्जनसमेतको उद्देश्य राखी खेतबारीमा तरकारी तथा खाद्यान्न बाली लगाउने कास्कीका अधिकांश कृषकलाई बाँदरबाट कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ । बाली लगाउँदादेखि नै बाँदरले जमिनमुनि लगाएको बीउसमेत खोस्रिएर खाइदिन थालेपछि […]
काठमाडौं । नौं महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔंसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । आजको दिन जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवंगत आमाको […]