Aamsanchar

सबै समाचार

बिर्तामोड।  निजी विद्यालयमा भएको शुल्क बृद्धि लगायतका समस्या बारे केन्द्रीय सहमति अनुसार अघि बढ्ने सरोकारवालाको प्रतिबद्धतापछि विद्यार्थी संगठनहरुले झापामा जारी राखेको विद्यालय बन्द लगायतका कार्यक्रम फिर्ता लिएका छन् । संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा सोमवारसाँझ […]

सोमवार, वैशाख १८, २०७४

बिर्तामोड। झापाका सञ्चार माध्ययममा कार्यरत पत्रकारहरुले अझैंपनि सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक आफूहरुले नपाएको गुनासो गरेका छन् । १२८ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा मिडिया कर्मचारी युनियन र नेपाल व्यापार कर्मचारी संघ झापाले बिर्तामोडमा आयोजना […]

सोमवार, वैशाख १८, २०७४

पहिला आफ्नो सुरक्षा अनिमात्र मजदुरी :  पूर्व पस्चिम लोकमार्ग झापाको केर्खा बजार सडक खण्डमा हेल्मेट लगाएर सिटी रिक्सा चलाउदै एक मजदुर । गाउँ सहरमा ज्यानलाई असुरक्षीत पारेर मजदुरी गर्ने धेरै देखिन्छन । तर यी  मजदुर […]

सोमवार, वैशाख १८, २०७४

काठमाडौः गृह मन्त्रालयले म्यादी प्रहरीमा विप्लव नेतृत्वको नेकपा र मधेसी मोर्चाका कार्यकर्ताको घुसपैठ भएको भन्दै त्यसमाथि नै कडा निगरानी गर्न थालेको छ । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीमा निर्वाचनविरोधीको घुसपैठ भएको […]

आइतवार, वैशाख १७, २०७४

धनगढी । नेपालमा सरकारबाट स्वीकृति नपाएका संस्था र तालिम नलिएका व्यक्तिबाट धेरै महिलाले असुरक्षित रुपमा गर्भपतन गराउने गरेको एक अध्ययनले देखाएको छ । नेपाल परिवार नियोजन सङ्घ कैलाली र वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान […]

आइतवार, वैशाख १७, २०७४

काठमाडौँ । सरकारले सबै अस्पतालमा क्यान्सरको उपचारमा एकरुपता ल्याउन क्यान्सरको प्रोटोकल [कार्यविधि] बनाउन लागेको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको नेतृत्वमा नेपालका क्यान्सर विशेषज्ञसहितको टोलीले प्रोटोकलको प्रारम्भिक मस्यौदामा आइतबार र सोमबार विज्ञहरुसँग […]

आइतवार, वैशाख १७, २०७४

काठमाडौँ । यस वर्षको १२८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस सोमबार विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको […]

आइतवार, वैशाख १७, २०७४

बिर्तामोड। पछिल्लो समय पूर्वमा जघन्य अपराधको घटनामा कमी आएको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरका अनुसार पछिल्लो तीन वर्षको अवधिमा ठूला अपराधका घटनामा कमी आएको हो । झापासहित पूर्वका १६ जिल्लामा अपहरणका घटनामा कमी […]

आइतवार, वैशाख १७, २०७४

झापा । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले झण्डै एक वर्षअघि ५९ जना डाक्टरलाई पक्राउ गरे पनि त्यो मुद्दा त्यतिकै सेलाएको छ । ‘नक्कली प्रमाणपत्रधारी डाक्टर सयौँको संख्यामा छन् । एक–एकलाई पक्रेर कडाभन्दा कडा […]

आइतवार, वैशाख १७, २०७४

इलाम । इलाममा नौ हजार आठ सय २८ जनाले स्वास्थ्य बिमा गरेका छन् । गत असार १५ गतेबाट सुरू भएको स्वास्थ्य बिमा कार्यक्रमबाट हालसम्ममा रु ५६ लाख ८० हजार तीन सय १५ सङ्कलन भएको छ […]

आइतवार, वैशाख १७, २०७४