Aamsanchar

सबै समाचार

बिर्तामोड।  झापाको शिवसतासी नगरपालिका निवासी एक व्यक्ति हाड नाता पर्र्ने १५ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा बुधबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसतासी नगरपालिका –८ गुरास चोक निवासी ४७ वर्षीय हुकुमवीर लावती रहेका […]

बुधवार, वैशाख २०, २०७४

झापा । प्रेस स्वतन्त्रताको अवस्थाले लोकतन्त्रको मापन हुने बुधबार आयोजित एक कार्यव्रmमका बक्ताहरुले बताएका छन् । २० औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोिजत कार्यव्रmमका सहभागि वक्ताहरुले यस्तो धारणा राखेका हुन् । नेपाल पत्रकार महासंघ […]

बुधवार, वैशाख २०, २०७४

(गोपालप्रसाद पोखरेल) मोरङ । भनिन्छ सबैभन्दा साह्रो ढुङ्गा र त्योभन्दा पनि साह्रो आर्थिक अभाव । तर आकाशको जून झारिदिने सपना देखाएका पे्रमीले कमाउलान् र खुवाउलान् भन्ने उमेरमा हिंसा गरेपछि मोरङको केरौन–५ भौसावारीकी दुर्गा पाठक ९कटुवाल० […]

बुधवार, वैशाख २०, २०७४

झापा, जिल्लामा एक हजार एक सय ६ वटा इजाजत प्राप्त हतियार भए पनि हालसम्म आठजनाले मात्र जिल्ला प्रशासनलाई हतियार बुझाएका छन् । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हतियार बुझाउन […]

बुधवार, वैशाख २०, २०७४

इलाम, इलामको सूर्योदय नगरपालिकास्थित फिक्कल बजारमा अत्याधुनिक बसपार्क निर्माणका लागि स्थानीयवासीले करोडौँ मूल्य पर्ने १० रोपनीभन्दा बढी जग्गा दान दिएका छन् । बसपार्कका लागि सूर्योदय नगरपालिका–८ छिपिटारमा स्थानीयवासीले १० रोपनीभन्दा बढी जग्गा दान दिएका हुन् […]

बुधवार, वैशाख २०, २०७४

काठमाडौं। आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाईंदै छ । सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि प्रत्येक वर्ष युनेस्कोको आह्वानमा विश्व […]

बुधवार, वैशाख २०, २०७४

अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित सुपा देउराली भगवती मन्दिर।  नरपानी र फलामे अग्ला महाभारत कालिन पहाडको अधिक उचाइको भञ्ज्याङमा अवस्थित सुपा मन्दिर कहालीलाग्दो भीमकाय खोंचमा रहेको छ।  गोरुसिंगे हुदै अर्घाखाचीको सदरमुकाम सन्धीखर्क पक्की सडक खण्डमा पर्ने   […]

मङ्गलवार, वैशाख १९, २०७४

सुरुङ्गा। सुरुङ्गा जेसीजले मातातीर्थ औंसी र अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा फूलमाया सतार, पूर्णमाया राई, गुड्डी हेमरम, रानी मर्डी, सुकी हेमरम, मयाना सोरेन, लुखी मुर्मू, डुंगी, गायत्रा न्यौपाने, टेकबहादुर […]

मङ्गलवार, वैशाख १९, २०७४

(गोपालप्रसाद पोखरेल) मोरङ। मोरङ भन्नासाथ आम नेपालीले समथर भूभागको कल्पना गर्छन् । धान फल्ने फराकिला खेत र फाँटिलो भूभाग सबैको मस्तिष्कमा उपस्थित हुन्छ । त्यही मोरङ जिल्लाका केही गाविसमा स्वास्थ्य, शिक्षा र सडकको पहुँच पुगेको […]

मङ्गलवार, वैशाख १९, २०७४

(नरेन्द्र ढकाल) बिर्तामोड। महिला हिंसाविरुद्ध विभिन्न कार्यक्रम भए पनि पूर्वमा महिला हिंसामा कमी आउन नसकेको प्रहरी तथ्यांकले देखाएको छ । चालू आर्थिक बर्ष २०७३÷०७४को ९ महिनाको अवधिमा पूर्वका झापासहित १६ जिल्लामा दुई सय ४६ जना […]

मङ्गलवार, वैशाख १९, २०७४