Aamsanchar

सबै समाचार

(कालिका खड्का) काठमाडौँ। व्यवस्थापिका–संसद्मा महाभियोगको प्रस्ताव दर्ता भएपछि आफ्नो काम सम्पादन गर्नबाट वञ्चित प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्कन बाटो खुला भएको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजालाले आज व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव यथास्थितिमा […]

शुक्रवार, वैशाख २२, २०७४

धनकुटा पुरानो सहर हो भनेर यि घरले प्रमाणित गर्छ  । इतिहासको प्रामाणिक कालमा लिम्बुवान क्षेत्रका ६ जिल्लाहरू संखुवासभा, धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ्ग र इलाम मध्येको एक जिल्ला धनकुटा थियो । यस क्षेत्रमा लिम्बुवान राज्य भएको बखत […]

शुक्रवार, वैशाख २२, २०७४

तेह्रथुम, सदरमुकाम म्याङलुङमा हेलिकप्टर अवतरणका लागि हेलिप्याड नहुँदा समस्या हुने गरेको छ । जिल्लामा विभिन्न प्रयोजनले आउने हेलिकप्टर अवतरणका लागि उपयुक्त स्थान नहुँदा समस्या हुने गरेको हो । म्याङलुङ्गमा नेपाली सेनाले आफ्नो प्रयोजनका लागि मात्रै […]

शुक्रवार, वैशाख २२, २०७४

बिर्तामोड । मानव अपहरण तथा शरीर वन्धक अभियोगमा पक्राउ परेका अभियुक्तहरुलाई प्रहरीले हिरासतमा शारीरिक यातना दिएको दावी गरिएको छ । अपहरणमा संलग्न रहेको आरोपमा हिरासतमा रहेका जिल्ला प्रशासन कार्यालय, झापाका खरिदार समेत रहेका तेजेन्द्र न्यौपानेले […]

बिहिवार, वैशाख २१, २०७४

बिर्तामोड। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले मादक पदार्थ सेवन गर्नेबाट १० लाख ५३ हजार राजश्व संकलन गरेको छ ।चालू आर्थिक बर्षको साउनदेखि बैशाख १८गतेसम्म मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कार्वाही गर्दै प्रहरीले उक्त रकम […]

बिहिवार, वैशाख २१, २०७४

दमक। झापाका शहरका होटलहरुमा प्रहरीले निगरानी बढाउँदै अनैतिक काम गर्ने तथा वेश्यावृत्ति गर्ने गराउनेलाई पक्राउ गर्न थालेपछि यस्तो कार्य ग्रामीण क्षेत्रमा रहेका होटलहरुमा हुन थालेको पाइएको छ । पूर्वपश्चिम राजमार्गको सडकसँग जोडिने झापाको दमकको मावा […]

बिहिवार, वैशाख २१, २०७४

काठमाडौँ । अघिल्लो वर्ष झैँ यसवर्ष पनि हिमाल आरोहणमा उत्साहपूर्ण सहभागिता देखिएको छ । वसन्त ऋतु (स्प्रिङ) को यो मौसममा सगरमाथासहितका हिमाल आरोहणका लागि ९९ समूह (टोली) का ७४३ स्वदेशी तथा विदेशी आरोही गन्तव्य चुम्ने […]

बिहिवार, वैशाख २१, २०७४

(गोविन्द लामिछाने) इलाम । इलाम जिल्लाको साबिक आमचोक–४, हाल फाकफोकथुम–३ की टीकामाया पाण्डेको सानो छँदा आगोले खुट्टा पोलेपछि हिँड्डुल गर्न कठिन भयो । ११ वर्षीया पाण्डे खुट्टा खोज्याउँदै विद्यालय जाने, घरबाहिरको काम गर्नुपर्ने बाध्यतामा थिइन् […]

बिहिवार, वैशाख २१, २०७४

भद्रपुर । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले आउँदो वर्षात्को समयमा हुने जोखिमलाई न्यूनीकरण गर्न सरोकारवाला कार्यालयलाई तयार रहन आग्रह गरेको छ । जलवायु परिवर्तनसँगै वर्षात्को समयमा झापाका कनकाई, विरिङ, रतुवा, निन्दा, कमल नदीमा आउने बाढीले […]

बिहिवार, वैशाख २१, २०७४

(पार्थ मण्डल) भद्रपुर। भद्रपुर नगरपालिका कार्यालयले नगर क्षेत्र भित्र सडक विस्तार निर्माण कार्यलाई तिव्रता दिएपनि कालोपत्रे सडक निर्माण कार्य इस्टिमेट बमोजिम नबन्ने गरेको नगरबासीले गुनासो गर्न थालेका छन् । भद्रपुर नगरपालिकाबाट खटिने इन्जिनियरसहितको प्राविधिक कर्मचारीले […]

बुधवार, वैशाख २०, २०७४