Aamsanchar

सबै समाचार

काठमाण्डौं ।  प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्ष एवम् लेखक श्यामप्रसाद शर्माको पार्थीव शरीरको आज साँझ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा विधिविधानपूर्वक उहाँको अन्त्येष्टि सम्पन्न गरिएको हो । अन्त्येष्टिका क्रममा उहाँका आफन्त, विभिन्न पार्टीका नेतागण, […]

आइतवार, वैशाख २४, २०७४

(रमेश लम्साल) काठमाडौँ । करिब दुई सय मेगावाट विद्युत् जोगाउने महत्वाकाङ्क्षी लक्ष्यका साथ सरकारले एलइडी बल्ब खरिदको प्रक्रिया अगाडि बढाएको छ । आगामी हिउँदलाई मध्यनजर गर्दै ऊर्जाको मागलाई स्थिर राख्न र उपलब्ध विद्युत् बढीभन्दा बढी […]

आइतवार, वैशाख २४, २०७४

बिर्तामोड। प्रहरीले नियन्त्रण गर्न नसक्दा नेपालमा प्रतिबन्धित भारतीय चिठ्ठा काण्डले भद्रपुरमा पुनः विवाद चर्किएको छ । चिठ्ठा काण्डको विवाद चर्किएपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो भने दुई जना फरार रहेको वडा प्रहरी कार्यालय भद्रपुरले […]

आइतवार, वैशाख २४, २०७४

भरत शिवाकोटी, [युएई] प्रवासमा रहेपनि अनेकौ कठिनाइका बाबजुद नेपालीहरु राजनीतिक तथा सामाजिक संघ-संगठनमा संलग्न हुँदै विभिन्न उदेश्य र लक्ष्यका निमित्त एकताबद्द हुने क्रम हिजो देखि आज सम्म रोकिएको छैन | प्रवासमा रहेका विभिन्न संस्थाहरु मध्ये […]

आइतवार, वैशाख २४, २०७४

काठमाडौं : नेपाली साहित्यका धरोहर प्रगतिवादी साहित्यकार श्याप्रसाद शर्माको निधन भएको छ । विं सं. १९८६ साल असार ६ गते मवानपुरमा जन्मिनुभएका शर्माको आइतबार बिहान ४ बजे निधन भएको उहाँका निकट साहित्यकार हरिहर खनालले  जनकारी […]

आइतवार, वैशाख २४, २०७४

काठमाडौं : विश्व रेकर्डका लागि सगरमाथा आरोहणमा हिडेका ८६ वर्षीया आरोही मीनबहादुर शेरचनको निधन भएको छ। म्याग्दीको भुरुवा तातोपानीका शेरचन काठमाडौंको समिट ट्रेड नेपाल नामक ट्रेकिङ एजेन्सीबाट सगरमाथा आरोहणमा हिँडेका थिए। पर्यटन विभागका महानिर्देशक दिनेश […]

शनिवार, वैशाख २३, २०७४

तेह्रथुम । प्याकेटका आधुनिक तेलको बिक्री बढेसँगै गाउँ गाउँमा प्रयोग हुने गरेको तोरी पेल्ने कोल लोप हुँदै गएको छ । कोलमा पेलेको तेल शुद्ध र प्राकृतिक हुने भए पनि विद्युत् तथा डिजेलबाट चल्ने मिल स्थापना […]

शनिवार, वैशाख २३, २०७४

बिर्तामोड। झापाको बिर्तामोडलाई व्यवस्थित गर्न पटक–पटक प्रतिबद्धता जनाएका राजनीतिक दल तथा अगुवाहरुले पुनः एकपटक उक्त प्रतिबद्धता दोहो¥याएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको अग्रसरतामा बिर्तामोडलाई व्यवस्थित गर्न आयोजना गरेको छलफलमा उनीहरुले त्यस्तो प्रतिबद्धता जाहेर […]

शनिवार, वैशाख २३, २०७४

काठमाडौं, रोजगारी लागि विभिन्न देश पुगेका ३१ जना नेपालीलाई मृत्युदण्डको सजाय हुन सक्ने विदेशस्थित नेपाली नियोगहरुले जनाएका छन् । उनीहरु मध्ये १७ जनालाई अदालतले मृत्युदण्डको सजाय हुने फैसला सुनाइ सकेको छ । अन्य १४ जनालाई […]

शनिवार, वैशाख २३, २०७४

प्युठान जिल्लामा अवस्थित प्रशिद्ध तिर्थस्थल स्वर्गद्वारी मन्दिर परिसरमा काफल बेच्न बसेका महिलाहरु । गर्मीको मौषम सुरु भए संगै यो क्षेत्रमा विपन्न बर्गहरुकोलागि आयश्रोतको एक माध्ययम बन्ने गरेको छ काफल व्यापार । जंगलमा जता त्यतै पाईने […]

शनिवार, वैशाख २३, २०७४