Aamsanchar

सबै समाचार

झापा। रात्री बसमा लगेज बोक्न नपाइने नियम छ । तर, झापाबाट काठमाडौं, पोखरा, नारायणगढ, वुटवल, भैरहवा लगायत लामो दूरीमा सञ्चालन हुने अधिकांश बसले ‘भब्बर लोड’सहितको लगेज लिएर जाने गरेका छन् । झापाको काँकरभिट्टाबाट आइतवार पोखराका […]

सोमवार, वैशाख ११, २०७४

हिमा रसाईली, सुरुङ्गा । पछिल्लो समय पत्रकारीता पेशामा महिलाको आकर्षण बढेको छ । झापामा ३०० को संख्यामा पत्रकार छन् । जसमध्ये १०० बढि महिला छन् । विद्युतीय ,छापा तथा अनलाइन सवै सञ्चार माध्यममा महिला पत्रकारहरुको […]

सोमवार, वैशाख ११, २०७४

बिर्तामोड। विद्यार्थीहरुलाई बाल मनोविज्ञानमा आधारित रहेर पठनपाठन गराउन सिकाउने उद्देश्यले सीटीएफ नेपालको आयोजनामा ३० घण्टे शिक्षण तालिम सम्पन्न भएको छ । बिर्तामोडस्थित मिडलपोइन्ट एलिमेन्ट्री स्कूलको व्यवस्थापनमा भएको तालिममा होलिवेजील एजुकेशन फाउण्डेशन, नवोदय शिक्षा सदन र […]

आइतवार, वैशाख १०, २०७४

सोलुखुम्बु। सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडाँैबाट लुक्लाका लागि उडेको नौ एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । आज बिहान करिब ८ बजे अवतरणका क्रममा […]

आइतवार, वैशाख १०, २०७४

काठमाडौं : काठमाडौं महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बित कर्मचारीलाई समेत बढुवा गरेको भेटिएको छ। महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका इन्जिनियर गम्भीरलाल श्रेष्ठलाई कर्मचारी नियुक्ति र बढुवा कार्यमा निष्पक्ष निर्णय लिने निकाय मानिने लोकसेवा आयोगकै मिलेमतोमा बढुवा […]

आइतवार, वैशाख १०, २०७४

अर्जुनधारा । आसन्न स्थानीय तह निर्वाचनको लागि अन्य दलहरुलाई पछि पार्दै नेकपा माओवादी केन्द्र अर्जुनधारा नगर समितिले पहिलो पार्टीको रुपमा उम्मेदवार घोषणा सभा शनिबार सम्पन्न गरेको छ । स्थानीय सामुदायिक भवनमा आयोजित सभामा निर्वाचन परिचालन कमिटीका […]

आइतवार, वैशाख १०, २०७४

  बिर्तामोड, बैशाख ९।                                                               […]

आइतवार, वैशाख १०, २०७४

काठमाडौं : सत्तारुढ दल र आन्दोलनरत मधेसी मोर्चाबीच स्थानीय तहको चुनाव दुई चरणमा गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्तारुढ कांग्रेस, माओवादी, राप्रपा र मोर्चामा आवद्ध राष्ट्रिय जनता दल र संघीय समाजवादी […]

शनिवार, वैशाख ९, २०७४

बिर्तामोड, बैशाख ९। झापाको दमकमा  शनिबार आयोजित चुनावी आमसभा कार्यक्रम मार्फत आसन्न स्थानिय तहको निर्वाचनकालागि राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाका मुख्य नगरपािलकाको मेयर तथा उपमेयरको उम्मेदवारी सार्वजनिक गरेको छ । झापाको दमकमा आयोजित बृहत चुनावी आमसभामा कार्यक्रमका […]

शनिवार, वैशाख ९, २०७४

काठमाडौं । भारतले नेपाललाई दिएको कडा दबाबका कारण नेपाल र चीनबीच जारी संयुक्त सैन्य अभ्यास सानो आकारमा खुच्याउन बाध्य हुनुपरेको चीनले जनाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा हालै प्रकाशित लेखमा नेपाल र […]

शनिवार, वैशाख ९, २०७४