Aamsanchar

सबै समाचार

खोटाङ । खोटाङमा तीन दिनदेखि अवरुद्ध विद्युत्को आपूर्ति अझै हुन सकेको छैन । दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको तार चुडिँदा गत आइतबार साँझदेखि विद्युत् अवरुद्ध भएको हो । अवरुद्ध विद्युत् मर्मतका लागि प्राविधिक टोली खटाइसकिएको […]

मङ्गलवार, चैत २९, २०७३

चारपाने, २९ चैत्र । झापाको विर्तामोड नगरपालिका २ चारपानेको एसेन्ट एकाडेमीले आफ्नो १५ औं स्थापना बार्षिकोत्सव सम्पन्न गरेको छ । चारपानेका समाजसेवी विद्यालयका अभिभावक नारायण राजवंशीको सभापतित्वमा भएको कार्यक्रममा स्थानिय समाजसेवी रमेश थापाको प्रमुख आतिथ्य […]

मङ्गलवार, चैत २९, २०७३

४५ बर्षदेखि अनवरत शिक्षा क्षेत्रमा जुटेका हरिकुमार प्रसाई २१औं शताब्दी सुहाउँदो शिक्षित र दक्ष जनशक्ति उत्पादनका लागि जुटेका छन् । बिर्तामोडको चिया बगानबीचको मनोरम वातावरणमा यसै शैक्षिक सत्रमा एभरेष्ट स्मार्ट एजुकेशन एकेडेमी स्थापना गरेका प्रसाई भन्छन्– […]

मङ्गलवार, चैत २९, २०७३

काठमाडौं : सरकारले विद्यालय तहको अमानक वर्णविन्यास खारेज गर्ने भएको छ। तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले ०६९ सालमा गरेको निर्णय खारेज गरी पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को रहेका शिक्षामन्त्री धनीराम पौडेलले मानक वर्णविन्यासलाई प्रयोग गर्ने निर्णय […]

मङ्गलवार, चैत २९, २०७३

काठमाडौं। स्थानीय पर्यटकीय क्षेत्र, स्थानिय होटल व्यवसाय, स्थानिय उद्योग व्यवसायको प्रवद्र्धन गर्ने उदेश्यले चैत्र २९ (आज)देखि दुई दिने सडक महोत्सव हुँदैछ । महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । एक लाख पर्यटक भित्राउने लक्षका […]

मङ्गलवार, चैत २९, २०७३

दोलखा । दोलखाको बिगु गाउँपालिकाको लामाबगरबाट सदरमुकाम चरिकोट आउँदै गरेको सशस्त्र प्रहरीको बा ९ च ९३६० नम्बरको जिप कालिञ्चोक गाउँपालिका–६ झमार्सीमा दुर्घटना हँुदा सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा गाडी चालक समेत […]

सोमवार, चैत २८, २०७३

काठमाडौँ, सरकारले झाडापखाला एवम् कलेरा (हैजा)को नियन्त्रणसम्बन्धी नयाँ पञ्चवर्षीय तयारी तथा सम्बोधन योजना सुरु गरेको छ । नेपाल हैजाको जोखिममा छ । हरेक वर्ष विभिन्न स्थानमा महामारीको रुपमा फैलँदा धेरै मानिसले ज्यान गुमाइरहेकाले यसको नियन्त्रण […]

सोमवार, चैत २८, २०७३

झापा । जिल्ला प्रशासन कार्यालय झापाका खरिदारसहित तीनलाई प्रहरीले मानव अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका घर भई जिल्ला प्रशासन कार्यालय झापामा कार्यरत खरिदार तेजेन्द्र न्यौपाने, सोही […]

सोमवार, चैत २८, २०७३

तेह्रथुम । जिल्ला कारागार तेह्रथुममा रहेका अधिकांश कैदीबन्दीमा उच्च रक्तचापको समस्या देखिएको छ । आइतबार कारागारमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षणका क्रममा धेरै कैदीबन्दीमा उच्च रक्तचापको समस्या रहेको पाइएको संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला कारागारमा […]

सोमवार, चैत २८, २०७३

सोलुखुम्बु । सगरमाथा, ल्होत्से र न्युह्त्से हिमाल आरोहणका लागि २० समूह (टोली) आरोही सगरमाथाको आधार शिविरमा पुगेका छन् । तीनवटै हिमालको एउटै आधार शिविर रहेको सगरमाथा आधार शिविरमा आइतबारसम्म पुगेका २० समूहमध्ये १६ समूहले सगरमाथा, […]

सोमवार, चैत २८, २०७३