Aamsanchar

सबै समाचार

नवलपरासी । नवलपरासीमा स्थानीय प्रशासनले इजाजतपत्र प्राप्त हातहतियार स्थानीय प्रहरी कार्यालयमा बुझाउन आग्रह गरे पनि कसैले पनि हातहतियार बुझाएका छैनन् । स्थानिय प्रशासनले सूचना प्रकाशन गरी गत चैत १६ गतेभित्र स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरुपमा इजाजतपत्र […]

शुक्रवार, चैत २५, २०७३

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्न जोखिम र असहज भएपछि हवाईमार्ग भएर जिल्ला भित्रिने पर्यटकलाई यहाँका होटल सञ्चालकले २५ प्रतिशत छुटको व्यवस्था गरेका छन् । जिल्लामा भित्रिने पर्यटक घटेको भन्दै होटल सञ्चालकले सो छुटको व्यवस्था […]

शुक्रवार, चैत २५, २०७३

इलाम। रमपम झापा–११ इलाममा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण टुवोर्ग माईभ्याली गोल्डकपको फाइनलमा प्रवेशका गरेको छ । ठूलो टँुडिखेलमा विहीवार भएको प्रतियोगितामा एपीएफलाई झापा ११ले १–०को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । खेलको […]

बिहिवार, चैत २४, २०७३

काठमाडौं: सर्वोच्च अदालतले पशुपतिनाथलगायत धार्मिक र साँस्कृतिक स्थलमा बाँदरको आक्रमण रोक्न विहीबार सरकारका निकायलाई अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पशुपति क्षेत्र विकास कोष, स्वास्थ्य मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक […]

बिहिवार, चैत २४, २०७३

[हिमांशु चौधरी] जनकपुरधाम । जनकपुरघामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न क्षेत्र निर्धारण, दायित्व र एकीकृत व्यवस्थापन संरचनाको स्पष्टताको खाँचो महसूस गरिएको छ । यस क्षेत्रमा अद्वितीय साँस्कृतिक परम्परा जीवन्त रुपमा विद्यमान रहेकाले विश्व सम्पदामा सूचीकूत […]

बिहिवार, चैत २४, २०७३

काठमाडौँ। सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा कारण देखाऊ आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज काँग्रेसका सभापति देउवालाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा १० दिनभित्र लिखित जवाफसहित उपस्थित हुन […]

बिहिवार, चैत २४, २०७३

काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डको निर्माण कार्य समयमा सम्पन्न नहुँदा सडक यातायात भरपर्दो र सुरक्षित नभएकाले दोस्रो पर्यटकीय गन्तव्यस्थल चितवनप्रति अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक असर परेकामा पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । चितवनको पर्यटन प्रवद्र्धनका लागि […]

बिहिवार, चैत २४, २०७३

नुवाकोट। नुवाकोट जिल्लाको लिखु गाँउपालिका–४ चौघडाको रानीटारमा बुधबार साँझ विषालु च्याउ खाँदा एकै परिवारका छ जना बिरामी भएका छन् । बिरामीमध्ये चारजना सिकिस्त छन् । विषाक्त च्याउ खाएर रानीटारका ६४ वर्षका पद्मबहादुर राई, उहाँकी श्रीमती […]

बिहिवार, चैत २४, २०७३

काँकरभिट्टा। झापाको मेचीनगर नगरपालिका क्षेत्रमा छाडा (भुस्याहा) कुकुरको कारण रेविजको त्रास बढेको छ । काँकरभिट्टा, इँटाभट्टा, धुलाबारी लगायतका क्षेत्रमा छाडा कुकुरका कारण रेविज रोगको संक्रमण फंैलने त्रास बढेको स्थानीयवासीले बताएका छन् । स्थानीय निकायले छाडा […]

बिहिवार, चैत २४, २०७३

इलाम । गाई पनि रेडियो सुन्छन् भन्दा तपाई पत्याउनुहुन्छ ? तर इलाममा जब गाईले रेडियो सुन्छन् ‘पाउर काडेर’(फिँज काडेर) मस्त हुन्छन् । सफा, चटक्क परेको गाईगोठ देखेर यहाँ घुम्न आउने अनेकौँ कृषकहरु मन्त्रमुग्ध हुन्छन् र […]

बिहिवार, चैत २४, २०७३