
दमकमा बनेको पूवैकै पहिलो सडकपार गर्ने आकासे पुलमा सेल्फी खिच्दै पैदल यात्रीहरु । बढदो सवारी चापका कारण बाटो काटन असहज बनेको अवस्थामा फलामे आकासे पुल दमकमा पनेपछी सर्वसाधारणलाई सडक पारगर्न सहज भएको छ । फोटो […]
काठमाडौँ । वसन्त ऋतुको आगमनसँगै सगरमाथालगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका आरोही यतिखेर धमाधम गन्तव्यतर्फ लागिरहेका छन् । हिमालचुली आरोहणका लागि आजसम्म ३० वटा आरोहण समूह विभिन्न मितिमा त्यसतर्फ गएको पर्यटन विभागले जनाएको छ […]
इलाम । यतिबेला इलामका राजनीतिक दललाई स्थानीय तहको निर्वाचनले धपक्कै छोएको छ । तर दैनिक बनिबुतो गरिखाने मजदुर वर्ग भने निर्वाचनबाट बेखबर बनेका छन् । गाउँका सामान्य कार्यकर्तादेखि सांसदसम्म चुनावी बहसमा होमिएका छन् । तर […]
इलाम । भर्ना भएकामध्ये एघार प्रतिशत विद्यार्थीले कक्षा–१ बाट विद्यालय छाड्ने गरेका छन् ।जिल्ला शिक्षा कार्यालय इलामले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सबैभन्दा धेरै विद्यार्थी कक्षा–१ बाटै विद्यालय छाड्ने गरेका छन् । गत शैक्षिकसत्रमा जिल्लाको सामुदायिक […]
म्याग्दी । म्याग्दीमा कृत्रिम तरिकाले रानी मौरी विकास गर्ने प्रविधि भित्रिएको छ । जिल्ला कृषि विकास कार्यालय म्याग्दी र काठमाडौँको गोदावारीमा रहेको मौरीपालन विकास शाखाको सहयोगमा मङ्गला गाउँपालिका–१ कुहुँमा ग्राफ्टिङ (मौरीको लार्भा प्रत्यारोपण) गरेर रानी […]
इटहरी । सशस्त्र प्रहरी बल बराह बाहिनी, पकली मुख्यालय, इटहरी र भारतको सीमा सुरक्षा बल, सिलिगुडी र सिक्किमबीच इटहरीमा सम्पन्न भएको संयुक्त बैठकले सीमा क्षेत्रमा हुने सबैखाले आपराधिक गतिविधिलाई मिलेर नियन्त्रण गर्ने विषयमा सहमति गरेको […]
बर्दिया । ठाकुरबाबा नगरपालिका–४ की २१ वर्षीया दुर्गा सावदको इच्छा सानैदेखि नेपाल प्रहरी वा सेनामा जागिर खाएर देशको सेवा गर्ने इच्छा थियो । कक्षा ८ पास गरेर पढाइ बिट मारेकी दुर्गाले सानैदेखिको धोको पूरा गर्ने […]
झापा विर्तामोडमा अतिथि सदनमा आयोजित एक कार्यक्रममा क्याट्रीङ संचालकले खानाको स्टललाई सजाउन बनाएको फलफुल र तरकारीजन्य बस्तुवाट तयार पारेको गणेशको मुर्ती । फोटो : विनोद पाण्डे(कमल) /आमसंचार
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २१ औ स्थापना दिबशको शन्दर्भ पारेर बिभिन्न क्षेत्रमा योगदान पुर्याउने १६४ जना शेयर सदस्यहरुलाई सम्मानित एवम् पुरस्कृत गरेको छ । संस्थाका अध्यक्ष ताराप्रसाद संजेलको अध्यक्षतामा भएको कार्यक्रममा […]