
कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ४० किलोमिटर जङ्गलमा शनिबार बिहान ट्रकले बसलाई ठक्कर दिँदा पाँच जनाको घटनास्थलममै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । इलाका प्रहरी नवलपुरका अनुसार पश्चिमबाट काठमाडौँ हिँडेको ना४ख […]
जुम्ला। यहाँकी एक महिलाले श्रीमान्ले विदेशबाट पठाएको रु सात लाख साथमा लिएर अर्कैसँग हिँडेपछि उनका तीन बालबच्चा बिचल्लीमा परेका छन् । उनी साविक डिल्लीचौर–३ लोर्पा गाउँकी २८ वर्षीया सुज्र्या बुढा हुन् । बुढाले १८ दिनअघि […]
नेपालगन्ज। विभिन्न सामाजिक संस्थाबाट बाँके जिल्लामा सञ्चालित एम्बुलेन्सको दुरुपयोग बढ्दै गएकामा सरोकारवाला र सेवाग्राहीले चिन्ता व्यक्त गरेका छन् । जिल्लामा सञ्चालित एम्बुलेन्स ग्रामीणमुखी हुन नसकेको, जथाभावि शुल्क लिने गरेको, रातिको समयमा सेवा दिन आनाकानी गर्ने […]
विराटनगर । मोरङको कटहरीस्थित आदर्श टोलमा सासू र बुहारीको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले आज एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । यही चैत ४ गते दुवै जनाको निधारमा गोली हानी हत्या भएको थियो […]
ताप्लेजुङ। नौवर्षीया बालिकालाई गत फागुनमा बलात्कार गरेको अभियोगमा पक्राउ परेका एक पुरुषलाई जिल्ला अदालत ताप्लेजुङले आज १४ वर्षको कैदको फैसला गरेको छ । याङ्वरक गाउँपालिकास्थित थुम्बेदिनका २० वर्षीय विकास विश्वकर्मालाई जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतको […]
काठमाडौँ। सर्वोच्च अदालतले नेपालको संविधानको धारा ३७ ले नागरिकलाई प्रत्याभूत गरेको सुरक्षित आवासको हकको प्रबन्ध गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश प्रकाशमानसिंह राउतको संयुक्त इजलासले सुरक्षित आवासको अधिकार […]
भद्रपुर। जिल्ला वन कार्यालय झापाले चन्द्रगढी सामुदायिक वन उपभोक्ता समिति माथि छानविन गर्ने भएको छ । आमसञ्चारमा समाचार प्रकाशित भएपछि वन कार्यालयले समिति माथि छानविन गर्न लागेको हो । समितिका केही पदाधिकारीले गोलिया दाउरा भन्दै […]
(पार्थ मण्डल) भद्रपुर। झापाको सदरमुकाम ओगटेको भद्रपुर नगरमा स्थानीय तह निर्वाचनको तयारीमा राजनितिक दलहरु बिच चहलपहल बढेको छ । १९ बर्षपछि आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुन लागेपछि अहिले नगरस्तरीय दलहरुले मेयर र […]
भद्रपुर । स्थानीय तहको निर्वाचनको चर्चासँगै गाउँपालिका र नगरपालिकाका उम्मेदवारका आकांक्षीहरु आ–आफ्नो पक्षमा जनमत बनाउन सक्रिय हुन थालेका छन् । नेपाल सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको घोषणा गरेपछि जिल्लामा रहेको निर्वाचन कार्यालयले […]