
लुटपाटमा संलग्न एक प्रहरी जवानसहित ६ जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नुवाकोट खरानीटारमा दरबन्दी भई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत २६ वर्षीय प्रहरी जवान अजय गुरूङ पनि छन् । […]
२० चैत, काठमाडौं । निर्वाचन आयोगमा धर्ना दिने क्रममा पक्राउ परेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नेताहरुमाथि प्रहरीले दुव्र्यवहार गरेको छ । भट्टराईले घटनाले लज्जाबोध भएको बताएका छन् । २ नम्बर गण हुँदै प्रहरी क्लब पुर्याएका […]
मोरङ । म्यादी प्रहरीमा छनोटकाक्रममा शनिबार तीनजनाको मृत्यु भएको छ ।बाँके, मोरङ र खोटाङमा गरी तीनजनाको मृत्यु भएको हो । बाँकेमा छनोटकाक्रममा २९ वर्षीय टोलबहादुर थारुको मृत्यु भएको छ । दौड सकेर सेटअप गर्नेक्रममा उनी […]
काँकरभिट्टा, परिवार सँग बिछोड भई २५ वर्ष अघि बाट हराएकी एक चेलिको भारतको कोलकत्ता बाट उद्धार गरिएको छ । सप्तरी जिल्ला फतेपुर मा जन्मिएकी कल्पना बिष्ठ लाई कोलकत्ताको एक मानसिक अस्पतालबाट घर फकाईएको छ । […]
झापा शिवसताक्षी नगरपालिका सताक्षीधाममा रहेको जोग सनातन धर्म मन्दिरको पुजा स्थान । यस मन्दिरमा स्थापना गरिएको मुन्धुम विधीको पुजा स्थल धेरैलाई अनौठो लाग्न सक्छ । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार
शान्तिराम बस्नेत, शिवसताक्षी, संवाद नं. १ ट्राफिक :“बजार क्षेत्रमा किन यति स्पीडमा गाडी चलाएको मानिसको बढी चाप हुन्छ भन्ने थाहा छैन” लोकल बस ड्राइभर : ‘थाहा नै भएन सर, बजार भनेर” गाडी चलाएको कति भयो […]
चितवन। नेपालमा ५८ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको पाइएको छ ।वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) ले गरेको पछिल्लो अध्ययनमा कुल गर्भपतन मध्ये ५८ प्रतिशत असुरक्षित रुपमा हुने गरेको पाइएको हो । […]
काठमाडौं : कुनै आश्चर्यजनक निर्णय नभएमा नेपालीसँग भएका पुराना पाँच सय र हजार दरका भारु नोट नसाटिने निश्चित भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार साँझसम्म भारतलाई प्रतिबन्धित नोट सटहीबारे कुनै पत्राचार नगरेपछि नेपालीसँग भएको नोट […]
बिर्तामोड। आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय झापाले इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरे पनि झापाबासीले प्रशासनको आग्रहलाई बेवास्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक सूचना जारी गर्दै इजाजत प्राप्त […]