Aamsanchar

सबै समाचार

चितवन – काठमाडौंबाट पोखरा जाँदै गरेको कार पृथ्वी राजमार्गको मुग्लिन नजिकै नाग्दी खोलामा गएराति १२:३० बजे दुर्घटना हुँदा तीनजना बेपत्ता भएका छन् भने एक जनाको घाइते अवस्थामा उद्धार गरिएको छ। कार त्रिशुली नदीमा खसेर दुर्घटनाग्रस्त […]

शुक्रवार, असोज ८, २०७८

सप्तरी- सप्तरीको खडक नगरपालिकामा सर्पले टोकेर एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर २ सिस्वाबेल्हीका १४ बर्षीया सुनीता मण्डल र ९ बर्षीय कृष्ण मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा राति […]

बुधवार, असोज ६, २०७८

संखुवासभा- संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई जिल्ला सदरमुकाममा ल्याएका छन् । लोकबहादुरका भाइ […]

शुक्रवार, असोज १, २०७८

काठमाण्डौ- चीनको लुसियानमा भूकम्प जाँदा तीन जनाको ज्यान गएको छ भने ६० जना घाइते भएका छन् । सिचुवान प्रान्तको लुझउ सहरमा ६ रेक्टर स्केलको भूकम्प गएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । ६० जनामध्ये तीन जनाको […]

बिहिवार, भदौ ३१, २०७८

झापा –झापाको सदरमुकाम भद्रपुरस्थित चन्द्रगढीमा धुलो पीडित स्थानीय र व्यवसायीले तीन घण्टा मुख्य सडक बन्द गराएका छन्  । निर्माण कम्पनीले समयमा कालोपत्रे सडक नबनाएको भन्दै धुलो पीडित स्थानीय र व्यवसायीले सोमबार बिहान ८ बजेदेखि ११ […]

सोमवार, भदौ २८, २०७८

नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कुपण्डोलस्थित युएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई हालै पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ । उनले […]

बुधवार, भदौ २३, २०७८

विराटनगर । प्रदेश १ मन्त्रीपरिषद्को बैठकले तिनवटा निर्णयहरु गरेको छ । आईतबार मुख्यमन्त्रि भीम आचार्यको अध्यक्षता मुख्यमन्त्रि तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले विपत, लोकसेवा र मानव अधिकार फोकल पर्सन तोक्ने निर्णय गरेको छ । बैठकमा […]

आइतवार, भदौ २०, २०७८

विहीबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले घट्दा चाँदीको १० रुपैयाँले महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका गत बुधबार बजारमा प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार २०० रुपैयाँले सस्तिँदै ९० हजार […]

बिहिवार, भदौ १७, २०७८

काठमाण्डौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गोरखाका बाढी पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । परिषद्ले गोरखाको पालुङटार नगरपालिकाका विभिन्न स्थानका एक सय परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेको हो । उक्त स्थानमा एक सय थान […]

बुधवार, भदौ १६, २०७८

काठमाण्डौ – आज सुन चाँदीकै भाउ स्थिर छ । सुन हिजो जस्तै तोलामा ९१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदीको भाउ तोलामा १२ सय १० […]

सोमवार, भदौ १४, २०७८