Aamsanchar

सबै समाचार

पाँचथर । पाँचथरमा यस वर्ष चार झोलुङ्गे र तीनवटा ट्रस पुल बन्ने भएका छन् । जिविसका इन्जिनियर प्रेम काफ्लेका अनुसार चिगरुप, सिस्ने, कान्दाङ, नाम्धु दोबान, झोलुङ्गे पुल, डडुवा, बाँसबोटे र धुवाँबजार ट्रसपुल गरेर सातवटा पुल […]

बुधवार, फागुन १८, २०७३

काँकरभिट्टा। पूर्वमा यति बेला पेट्रोल पम्पहरुमा पेट्रोलियम पदार्थको हाहाकार भइरहेको छ । दैनिक जसो हुने समस्या अनि पेट्रोल आयात हुने बाटोबाटै ट्याङ्कर आउन कठिन हुँदा यो समस्या देखिएको हो । नेपालको पूर्वी नाका काँकरभिट्टाबाट भित्रिने […]

बुधवार, फागुन १८, २०७३

बिर्तामोड। आठ बर्षपछि हुन लागेको स्ववियु निर्वाचनको सम्पूर्ण तयारी झापामा पूरा भएको छ । झापाका १० वटा क्याम्पसमा निर्वाचनको तयारी पूरा भएको जनाइएको छ । नेतृत्व चयनका लागि आज बुधवार निर्वाचन हुँदैछ । कनकाई क्याम्पस […]

बुधवार, फागुन १८, २०७३

वि.सं. २०७३ साल फागुन १८ गते। बुधवार। इश्वी सन् २०१७ मार्च १ तारिख। नेपाल संवत् ११३७ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– तृतीया, १६:५८ बजेउप्रान्त चतुर्थी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]

बुधवार, फागुन १८, २०७३

सुनसरी, सुनसरीको हरिपुरबाट प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बल हरिपुर, भण्टावारी र सीमा प्रहरी चौकी भण्टावारीको संयुक्त टोलीले हरिपुरबाट सोमबार राति ठूलो […]

मङ्गलवार, फागुन १७, २०७३

काठमाडौंः बीबीसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्रले प्रेस विज्ञप्ति निकालेर राजनीतिमा लाग्ने निर्णय गरेका छन् । विज्ञप्तिमार्फत उनले पूर्णकालिन राजनीति गर्ने उद्देश्यले बीबीसीबाट राजीनामा दिएको मिश्रले जनाएका छन् । नेपालमा संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति […]

मङ्गलवार, फागुन १७, २०७३

रुकुम । रुकुमको चौरजहारी नगरपालिका–८ घर्तीकाँडामा फेला परेको सकेट बमलाई चार दिनपछि सोमबार निष्क्रीय पारिएको छ । गत फागुन १३ गते स्थानीय जयप्रकाश बोहराले आफ्नो बारीमा तरुल खन्ने क्रममा सकेट बम फेला पार्नुभएको थियो । […]

मङ्गलवार, फागुन १७, २०७३

वि.सं. २०७३ साल फागुन १७ गते। मंगलवार। इश्वी सन् २०१७ फेब्रुवरी २८ तारिख। नेपाल संवत् ११३७ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– द्वितीया, १८:३७ बजेउप्रान्त तृतीया। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]

मङ्गलवार, फागुन १७, २०७३

काठमाडौँ । सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्सपेटी तथा पार्सलमा चेतनामूलक सन्देश चित्र तथा अङ्कित गर्ने निर्देशिकालाई कार्यान्वयनमा ल्याउन केही स्वेदशी उद्योग तथा व्यवसायीले नै अटेर गरिरहेका छन् । स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) […]

सोमवार, फागुन १६, २०७३

(कमल खत्री) म्याग्दी। बागलुङ जिल्ला सर्कुवा–२ का अमित केसी दृष्टिविहीन हुन् । जन्मजात दृष्टिविहीन रहेका केसीले सगरमाथाको रङ्ग देखेका छैनन् तर उनले सगरमाथाको शिखरमा पाइला टेक्ने साहस गरेका छन् । समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका ३२ […]

सोमवार, फागुन १६, २०७३