
काठमाडौँ। सङ्घीय गठबन्धनको बैठकले नेपाल बन्दलगायत विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको आजको बैठकले सप्तरी सोमबार भएको घटनाको विषयलाई लिएर नेपाल बन्दसहित अन्य देशव्यापी जिल्ला सदरमुकामहरुमा प्ले कार्डसहितको […]
काठमाडौँ । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्तालाई विभिन्न किसिमको सेवामा सहुलियत प्रदान गर्ने भएको छ । नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले आज प्रेस विज्ञप्ति जारी गरी कम्पनीको प्रमोसनल अफरअन्तर्गत उपलब्ध गराइएको यो […]
एमालेको मेची–महाकाली अभियानको विरोध गर्ने क्रममा सप्तरीको राजविराजमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बीचको झड्पमा गोली चलेको छ । प्रहरीको गोली लागेर मोर्चाका ३ जना कार्यकर्ताको मृत्यु भएको छ । मोर्चाका नेता एवं राष्ट्रिय मधेश […]
सप्तरी । नेकपा(एमाले)को मेची–महाकाली अभियानको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज सप्तरी जिल्लामा यातायात ठप्प पारेको छ । मोर्चाको बन्दको कारण सप्तरीमा लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेको छैन । एमालेले अभियान कार्यक्रमअन्तर्गत […]
डुम्रे (तनहुँ) । फेसबुकमार्फत महिलालाई साथी बनाई ठगी धन्दा गर्ने एक युवकलाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा राम्जाकोट–२ पिपलटारका २७ वर्षिय मोहनबहादुर पाटामगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक उमेशराज […]
viagra ohne rezept aus deutschland viagra soft bnf amoxicillin amoxicillin and alcohol ampicillin vs amoxicillin viagra viagra 100mg tablets retail price amoxicillin 250mg viagra wiki antibiotic amoxicillin viagra wikipedia canada viagra revatio vs viagra amoxicillin […]
बिर्तामोड । झापामा विकास निर्माणका लागि स्थानीयको पहलमा थप बजेट प्राप्त भएको छ । अर्थमन्त्रालय अन्तर्गत विकास निर्माणका लागि तीन करोड ६५ लाख रुपैयाँ प्राप्त भएको हो । नेकपा माओवादी केन्द्रका नेता सीपी कडरियाको पहलमा भौतिक र […]
तराईका २२ जिल्लालाई समेट्ने गरी १५ दिने अभियानमा ३५ स्थानमा आमसभा आयोजना गरिने एमालेले जनाएको छ । काँकडभिट्टाबाट सुरु अभियान महाकाली पुगेर टुंगिने छ । विर्तामोडमा आयोजित सभामा उपस्थित नेता,कार्यकर्ता र सर्वसाधारण । गाडीमाथी तराईका […]
नेपाल अलैची व्यवसायी महासंघको विर्तामोडमा सम्पन्न चौथो साधारण सभाका प्रमुख अतिथि उद्योगपती शेखर गोल्छालाई मायाको चिनो प्रदान गर्दै नेपाल अलैची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई (दायाँ)। फोटो : विनोद पाण्डे(कमल)/आमसंचार