Aamsanchar

सबै समाचार

चितवन। चितवन भरतपुरस्थित घरबाटै हराइरहेकी एक महिला मृत भेटिएकी छिन् । भरतपुर उपमहानगरपालिका–६ निवासी ६० वर्षीया सुमित्रा नेपाली जङ्गलमा मृत भेटिएकी हुन् । मङ्गलबार घरबाटै हराइरहेकी महिलालाई खोजी गर्ने क्रममा घर नजिकैको वनमा बुधबार मृत […]

बिहिवार, फागुन १९, २०७३

झापाको बुधबारे स्थित एक घरको बाहिरी भागमा बसेका खागो । जंगलमा रुख र चट्टानमा चाका लगाएर बस्ने महुरी प्रजातिको खागो गाउँ सहरमा पनी धेरै देखिन्छ । फोटो :आमसंचार

बिहिवार, फागुन १९, २०७३

(नरेन्द्र ढकाल) झापा, अनियमित रुपमा हुने लोडसेडिङका कारण अन्धकारमा बस्नु परिरहेको बेला झापामा रहेको एक सामुदायिक बनले सबै उपभोक्ताको घर–घरमा सौर्यबत्ती पु¥याएको छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर झापाको कनकाईनगरपालिका १ र २ […]

बिहिवार, फागुन १९, २०७३

वि.सं. २०७३ साल फागुन १९ गते। बिहीवार। इश्वी सन् २०१७ मार्च २ तारिख। नेपाल संवत् ११३७ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– चतुर्थी, १५:०१ बजेउप्रान्त पञ्चमी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]

बिहिवार, फागुन १९, २०७३

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न यसअघि सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशलाई आजसमेत निरन्तरता दिने निर्णय गरेको छ । अधिवक्ता कपिलदेव ढकालले वरियता मिचेर प्रहरी महानिरीक्षक बनाउन […]

बुधवार, फागुन १८, २०७३

पाँचथर । पाँचथरमा यस वर्ष चार झोलुङ्गे र तीनवटा ट्रस पुल बन्ने भएका छन् । जिविसका इन्जिनियर प्रेम काफ्लेका अनुसार चिगरुप, सिस्ने, कान्दाङ, नाम्धु दोबान, झोलुङ्गे पुल, डडुवा, बाँसबोटे र धुवाँबजार ट्रसपुल गरेर सातवटा पुल […]

बुधवार, फागुन १८, २०७३

काँकरभिट्टा। पूर्वमा यति बेला पेट्रोल पम्पहरुमा पेट्रोलियम पदार्थको हाहाकार भइरहेको छ । दैनिक जसो हुने समस्या अनि पेट्रोल आयात हुने बाटोबाटै ट्याङ्कर आउन कठिन हुँदा यो समस्या देखिएको हो । नेपालको पूर्वी नाका काँकरभिट्टाबाट भित्रिने […]

बुधवार, फागुन १८, २०७३

बिर्तामोड। आठ बर्षपछि हुन लागेको स्ववियु निर्वाचनको सम्पूर्ण तयारी झापामा पूरा भएको छ । झापाका १० वटा क्याम्पसमा निर्वाचनको तयारी पूरा भएको जनाइएको छ । नेतृत्व चयनका लागि आज बुधवार निर्वाचन हुँदैछ । कनकाई क्याम्पस […]

बुधवार, फागुन १८, २०७३

वि.सं. २०७३ साल फागुन १८ गते। बुधवार। इश्वी सन् २०१७ मार्च १ तारिख। नेपाल संवत् ११३७ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– तृतीया, १६:५८ बजेउप्रान्त चतुर्थी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]

बुधवार, फागुन १८, २०७३

सुनसरी, सुनसरीको हरिपुरबाट प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बल हरिपुर, भण्टावारी र सीमा प्रहरी चौकी भण्टावारीको संयुक्त टोलीले हरिपुरबाट सोमबार राति ठूलो […]

मङ्गलवार, फागुन १७, २०७३