Aamsanchar

सबै समाचार

काठमाडौं, विश्व मिर्गौला दिवस ‘स्वस्थ मिर्गौलाको लागि स्वस्थ जीवनशैली’ भन्ने नारासहित बिहीबार जनचेतनामूलक कार्यक्रम गरी मनाईंदै छ । मिर्गौलाको महत्व बुझाउनको लागि हरेक वर्ष मार्च ९ मा यो दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा […]

बिहिवार, फागुन २६, २०७३

इलाम कोलबुङमा रहेको प्रशिद्ध धार्मिक स्थल सानीपाथिभरादेवी दर्शनको लागी उकालो चडदै दर्शनार्थी । इलाम आउने पर्यटक र धार्मिक व्यक्तिको लागी पाथिभरा मन्दिर  महत्वपूर्ण गन्तव्यको रुपमा रहदै आएको । तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

बिहिवार, फागुन २६, २०७३

बिर्तामोड । छोरी जन्माएको भन्दै परिवारले स्वीकार नगर्दा १० दिन देखि बिर्तामोडस्थित बी एण्ड सी हस्पिटलमा अलपत्र परेकी एक सुत्केरी महिला र नवजात शिशुलाई परिवारको जिम्मा लगाइएको छ । छोरी जन्माएको थाहा पाएपछि उनका श्रीमान् […]

बिहिवार, फागुन २६, २०७३

काठमाडौं, आठौं कोरियन भाषा परीक्षाको लागि चैत ९ गते देखि १८ गते सम्म आवेदन दिन सकिने भएको छ । २०७४ सालको जेठ २७ र २८ गते हुने भाषा परीक्षाको सबै प्रक्रिया र मिति बारे इपिएस […]

बुधवार, फागुन २५, २०७३

काठमाडौं। स्वास्थ्य मन्त्रालयले नियमन तथा नियन्त्रण गर्ने निर्देशिका नहुँदा एम्बुलेन्सको आयातदेखि सञ्चालनसम्म मनपरी भएको भन्दै ‘एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३’ ल्याउन लागेको छ । मन्त्रिपरिषद् लगिएको निर्देशिका पारित भएपछि कार्यान्वयनमा आउने छ । नेपालमा एम्बुलेन्ससम्बन्धी […]

बुधवार, फागुन २५, २०७३

(नरेन्द्र ढकाल) विर्तामोड, झापामा महिला हिंसाका घटनाहरुमा कमी आउन नसकेको महिलाका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाहरुले जनाएका छन् । समुन्नत नेपाल झापाकी कार्यक्रम संयोजक कोपिला बस्नेतका अनुसार महिलामा चेतनाको स्तरमा बृद्धि भएपनि हिंसामा कमी आउन सकेको […]

बुधवार, फागुन २५, २०७३

(सुरेन्द्र भण्डारी) बिर्तामोड। राष्ट्रिय जनगणना – २०६८ को तथ्याङ्क अनुसार नेपालमा एक सय २५ जातजातिको बसोबास रहेको छ । ती जातजातिमध्ये एक सय २३ जातजातिले आफ्नै मातृ भाषा बोल्ने गरेका छन् । फरक – फरक […]

बुधवार, फागुन २५, २०७३

झापा राजगढ बजारकी एक महिला अन्न भण्डारन गर्ने बासको सामान बनाउदै । यस्ता किसिमका समान सस्तो र भरपर्दो हुन्छ कृषकको लागी ।  तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

बुधवार, फागुन २५, २०७३

तेह्रथुम । पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र तिनजुरे, मिल्के जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार भनिने तेह्रथुमको वसन्तपुर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । वर्षमा एक पटक गुराँस फुल्ने समयमा मात्र वसन्तपुर भएर टिएमजे […]

मङ्गलवार, फागुन २४, २०७३

काठमाडौँ । ‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस’ भन्ने भनाइलाई आत्मसात् गर्दै आजभोलि मानिस आफ्नो स्वास्थ्यप्रति सचेत हुन थालेका छन् । त्यसैले रोग लाग्न नदिन र पहिले नै आफ्नो स्वास्थ्य अवस्थाबारे जानकार हुन […]

मङ्गलवार, फागुन २४, २०७३