Aamsanchar

सबै समाचार

झापा- झापाको कमल गाउँपालिका वडा नम्बर ३ केर्खा बजारबाट ८८ ग्राम अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने लेसाईलो पदार्थ सहित दुई जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर १५ का २० वर्षीय […]

बिहिवार, असार १७, २०७८

काँकरभिट्टा। पूर्वीनाकाबाट पेट्रोलियम पदार्थको आयात बढेसँगै मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व असुलीमा उल्लेखिय प्रगति भएको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक राजस्वको लक्ष्य असार १२ गते नै पुरा गरेको प्रमुख भन्सार आधिकृत […]

आइतवार, असार १३, २०७८

विराटनगर । नेपाल विजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर युनियन ( क्युपेक नेपाल) ले मजदुरलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । आज सामाजिक विकास मन्त्री उषाकला राईलाई ज्ञापन पत्र बुझाउँदै क्युपेक […]

बिहिवार, असार १०, २०७८

विपक्षी गठबन्धनमा सम्बद्ध प्रमुख पाँच विद्यार्थी संगठनले आज देशभर प्रदर्शन गर्दै छन् । प्रधानमन्त्री केपी शर्माको असंवैधानिक कदमको बिरोध गर्दै विहीबार दिउँसो ३ बजे उपत्यकाको प्रदर्शनी मार्ग तथा देशका विभिन्न स्थानमा स्वास्थ्य मापदण्ड पालना गरी […]

बिहिवार, असार १०, २०७८

मनाङ – चामेमा मर्स्याङ्दी नदी फेरि थुनिएको छ । चामे गाउँपालिका ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । पुलमा रुख तथा […]

बुधवार, असार ९, २०७८

काठमाडौं –  त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ। स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा साउन १० […]

बुधवार, असार ९, २०७८

मोरङ- मोरङ रंगेली नगरपालिका ७ रंगेली बजार स्थितमा पश्चिम तर्फ जादै गरेको ना ४ ख ३४९३ नम्बरको ट्रिफरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्र १-०२-०४३प ८०११ नम्बरको मोटरसाईकल चालक रतुवामाई ६ […]

मङ्गलवार, असार ८, २०७८

विर्तामोड-  गंगामाया तथा नरबहादुर बस्नेत स्मृति क्यान्सर पीडित सहयोग संस्थाले राजकुमार बचाऊ अभियान शुरु गरेको छ । विगत एकबर्ष अघिदेखि नशा तथा लिभर सम्बन्धी विरामका कारण थला परेका झापा हल्दिबारी वडा नं–४ लाबुङडाँडाका राजकुमार मावो […]

सोमवार, असार ७, २०७८

कास्की –पोखरा-बाग्लुङ सडकखण्डमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४/४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय […]

सोमवार, असार ७, २०७८

काठमाडौं – मोरङको बेलबारी नगरपालिका र सुनवर्षी गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–९ घर भएका चेवन कुमार धमला, खेम भट्टराई उर्फ विशाल र सुनवर्षी–८ घर […]

शुक्रवार, जेठ २८, २०७८