Aamsanchar

सबै समाचार

काठमाडौं – फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंमाथि दक्षिणी फ्रान्सको भ्रमणका क्रममा एक व्यक्तिले झापड हानेका छन्। बाटोमा उभिएकाहरुसँग कुराकानी गरिरहेका बेला ती व्यक्तिले राष्ट्रपति माक्रोंलाई झापड हानेका थिए। घटना लगत्तै राष्ट्रपति माक्रोंको सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा […]

बुधवार, जेठ २६, २०७८

काठमाडौं । द्वन्द्वग्रस्त अफ्रिकी देश सुडानमा खटिएको नेपाल प्रहरीको फम्र्ड पुलिस युनिट (एफपियू) मिसन बन्द भएको छ । राष्ट्रसंघको सुरक्षा परिषद्कै निर्णयअनुसार मिसन बन्द भएको हो । मिसन बन्द भएपछि त्यहाँ कार्यरत ८६ प्रहरी स्वेदश फर्किएका छन् । […]

शुक्रवार, जेठ २१, २०७८

काठमाडौँ – चलचित्र निर्देशक ऋषि लामिछानेले कोरोना जितेका छन् । उनले सामाजिक संजाल मार्फत आफु पूर्ण रुपमा स्वस्थ्य भएको जानकारी दिएका हुन् । ‘हार्दिक आभार’ शीर्षकमा एउटा स्टाटस पोष्ट गरेका लामिछानेले अस्पतालबाट स्वस्थ्य भएर घर […]

सोमवार, जेठ १७, २०७८

झापा- झापामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नम्बर ६ बस्ने ४० वर्षीय जीवनकुमार दर्नाल रहेका छन् । शिवगञ्ज बाट दुधे तर्फ मे १२ […]

आइतवार, जेठ १६, २०७८

झापा – झापामा आज १ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । ३ सय ६८ जनाको आटी पिसिआर परिक्षण गर्दा १ सय १८ जना र ४८ जनाको एन्टिजेन्ट परिक्षण गर्दा २० जनामा कोरोना देखिएको […]

बुधवार, जेठ १२, २०७८

महोत्तरी – महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरी र भारतीय व्यापारीको समूहबीच झडप भएको छ । झडपमा एक जना सशस्त्र प्रहरी र आठ जना भारतीय व्यापारी घाइते भएका छन् । बोर्डर […]

सोमवार, जेठ १०, २०७८

काठमाण्डौ – नयाँ सरकार गठनका लागि प्रतिपक्षी गठबन्धन र सत्ता पक्षले नै दाबी गरेपछि राष्ट्रपति कार्यालयले सांसदका हस्ताक्षरको अध्ययन गर्ने भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको बाबुराम–उपेन्द्र पक्ष र नेकपा एमालेको माधव नेपाल […]

शुक्रवार, जेठ ७, २०७८

कोरोना भाइरस महामारीको दोश्रो लहरले उग्र रुप लिइरहेको बेला नेपाल र छिमेकी मुलुक भारतमा समेत अधिकांश भागहरुमा लकडाउन भइरहेको छ । लकडाउनका बेला अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द गरिएका छन् । अत्यावश्यक कामका लागि घरबाट […]

बुधवार, जेठ ५, २०७८

मेचीनगर । मेचीनगर नगरपालिकाले टोकला चिया बगान प्रशासनलाई अहिले कोभिड १९ को नियन्त्रण र रोकथामका लागि विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य मापदण्ड कार्यन्वयन गर्न निर्देशन दिइएको छ । विश्वभर महामारीका रुपमा रहेको कोभिड १९ […]

सोमवार, जेठ ३, २०७८

विराटनगर । प्रदेश १ मा आज १०२७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७२, झापामा २२८, सुनसरीमा १०२, इलाममा ४०, ताप्लेजुङमा २६, संखुवासभामा २३, खोटाङमा १४, ओखलढुङ्गामा १०, ते¥हथुम र उदयपुरमा ८–८, धनकुटामा ३, […]

आइतवार, जेठ २, २०७८