Aamsanchar

सबै समाचार

ल्वाङमा युजेनल नामक तत्व हुन्छ, जसले धेरै प्रकारका स्वास्थ्यसम्बन्धि समस्याबाट मुक्त हुन मद्दत गर्छ । ल्वाङको असर तातो हुने भएकाले चिसो वा रुघाखोकी लागेमा पानीमा उमालेर पिउँनाले फाइदा गर्छ । जान्नुहोस्, ल्वाङका यस्ता १० फाइदाहरु […]

आइतवार, माघ २, २०७३

मोरङ। न उहाँ साधु न त कमजोर आर्थिक अवस्थाको व्यक्ति तर पनि मोरङको बेलबारी–११ का लीलाप्रसाद चौधरी त्रेता युगमा जस्तै खराउ लगाएर ठमठम हिंडछन् । बाहुनीको जनता उच्च माविमा ३२ वर्ष लेखापालको जागिर गरेर सेवा […]

आइतवार, माघ २, २०७३

युएई, युएईमा कम्पनीले सहयोग नगरेपछि जीवनको उपचारमा नेपालीले नै आर्थिक सहयोग जुटाएका छन् । सारजाहमा सडक दुर्घटनामा गम्भिर घाइते भएका सुरुङ्गा ३ झापाका जीवन रानाको उपचारमा युएईमा रहेका संघसस्थाले रकम जुटाएर हुन् । जीवनकै गृह […]

आइतवार, माघ २, २०७३

काठमाडौं । आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस । नेपालमा प्रत्येक वर्षको माघ २ गते यो दिवस मनाउने गरिन्छ । विसं १९९० माघ २ गते नेपालमा गएको महाभूकम्पको सम्झनामा विसं २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन […]

आइतवार, माघ २, २०७३

संगीता यादव :मोडल

शनिवार, माघ १, २०७३

स्मृति खड्का :मोडल

शनिवार, माघ १, २०७३

प्रकृति श्रेष्ठ : मोडल

शनिवार, माघ १, २०७३

काँकडभिट्टा: सुशील कोइराला प्रधानमन्त्री रहेका बेला राजनीतिक पीडितको स्वास्थ्योपचारका लागि सरकारले सहयोगबापत दिने निर्णय गरेको दुई लाखमध्ये जनअान्दोलनका एक घाइतेको आधा रकम गायब भएको छ। जनान्दोलनमा घाइते भएका मेचीनगर– ६ धुलावारी बजार निवासी ५६ वर्षीय […]

शनिवार, माघ १, २०७३

माघी मार्ईमेलामा रोटेपिंङ खेल्दै सर्वसाधारण । माघेसंक्रान्तीमा तिन दिन लाग्ने झापाको माईमेला पुर्वकै ठुलो मेलामा पर्दछ । तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

शनिवार, माघ १, २०७३

काठमाडौंः चार करोड ४४ लाख नेपाली रुपैयाँ बराबरको अबैध विदेशी मुद्रासहित तीनजना चिनियाँ नागरिक पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरीको टोलीले शनिबार बिहान काठमाडौंको नागढुंगाबाट चार करोड ४४ लाख नेपाली रुपैयाँ […]

शनिवार, माघ १, २०७३