Aamsanchar

सबै समाचार

सरु नेपाल : मोडल फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

बुधवार, माघ ५, २०७३

उदयपुर। उदयपुर जिल्लाको पूर्वी क्षेत्रको रामपुर ठोक्सिलास्थित माछापुछ्रे्र सामुदायिक वनमा हालै १३ फिट लम्बाइ भएको ठूलो सर्प प्रजातिको अजिंगर फेलापरेको छ । रामपुर ठोक्सिलाको माछापुछ्रे्र वनको बीचको सखुवाको रुखको फेदको सानो खाल्डामा उक्त अजिंगर हालै […]

बुधवार, माघ ५, २०७३

हिमशिखर मिडिया द्वारा दमकमा संचालित रेडियो हिमशिखरको बुधबार सुईज बटन दवाएर उद्घाटन गर्नुहुदै माननिय, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । रेडियो हिमशिखर झापा जिल्लाको १६औं रेडियो बनेको छ ।  तस्वीर : विनोद पाण्डे (कमल) / […]

बुधवार, माघ ५, २०७३

(गोविन्द लामिछाने) इलाम। इलामको माईपोखरीस्थित जस्बिरेमा रहेको कोठीडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीय सरोकारवाला सक्रिय भएका छन् । जस्बिरेवासी ऐतिहासिक महत्व समेत बोकेको यस डाँडालाई वनभोज र दृश्यावलोकनको उपयुक्तस्थल बनाउन सक्रिय भएका हुन् । समुद्र सतहदेखि एकहजार […]

बुधवार, माघ ५, २०७३

काठमाडौं : हिमाल आरोहण प्रमाणित गर्न हिँडेका सरकारी सम्पर्क अधिकृतको खुम्बु लबुचे क्षेत्रस्थित ४६ सय मिटरको खुम्बु क्षेत्रमा मंगलबार मृत्यु भएको छ । टुक्ला क्षेत्रमा बेहोस भएका सरकारी सम्पर्क अधिकृत ३७ वर्षीय पदमजंग राईलाई उपचारका […]

बुधवार, माघ ५, २०७३

काँकडभिट्टा । सन्तानको जन्मोत्सव र पितृको स्मृतिमा धाइजन–८ का दिनेश प्रसाईं र दीपा केसीले अपाङ्ग बालबालिकालाई रु ५० हजार बराबरको सहयोग दिएका छन् । शनिअर्जुन–५ कप्तानबाडीस्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा आश्रय लिइरहेका आठजना बालबालिकालाई […]

बुधवार, माघ ५, २०७३

विराटनगर। नेपाल होमियोपेथिक चिकित्सक सङ्घ, विराटनगरको आयोजनामा सुनसरीको अमडुवामा संयुक्त स्वास्थ्य शिविरको आयोजना गरिएको छ । डा टिएन रायको ४०औँ पुण्यतिथिका अवसरमा सोमबार आयोजित सो शिविरमा निःशुल्क आँखा, कान र दाँतको उपचारका साथै होमियोपेथिक पद्धति(थोरै […]

मङ्गलवार, माघ ४, २०७३

धुलिखेल । कात्तिके देउराली–२, पाँडेघरेकी बुद्धमाया परियारको दैनिकी खानेपानी बोक्दैमा दिन बित्ने गर्छ । गाउँमा सहजै खानेपानी नपाएपछि उहाँको दैनिकी पानीको जोहो गर्दैमा बित्ने गरेको हो । बुद्धिमाया भन्नुहुन्छ– “धारामा आउन १५ मिनेट लाग्छ, तर […]

मङ्गलवार, माघ ४, २०७३

काठमाडौँ। अत्यावश्यक औषधि खरिद नगरी अभाव सिर्जना गर्ने जिल्ला स्वास्थ्य र जनस्वास्थ्य कार्यालयका प्रमुख कारबाहीमा पर्ने भएका छन् । धेरै जिल्लामा निःशुल्क औषधिको अभाव भइरहेको समाचार आएपछि मन्त्रालयले सबै जिल्लाका १३१ अस्पतालमा १३ करोड १३ […]

मङ्गलवार, माघ ४, २०७३

काठमाडौं, मलेसिया सरकारले आफ्ना देशमा कार्यरत गैह्रकानूनी विदेशी कामदारका लागि अस्थायी ‘वर्कपास’ दिने घोषणा गरेको छ । कामदारको अभाव हुँदा उद्योग चलाउन अवरोध भएको गुनासो बढेपछि गैरकानूनी हैसियतमा रहेका कामदारलाई अस्थायी वर्क पास दिन लागिएको […]

मङ्गलवार, माघ ४, २०७३