Aamsanchar

सबै समाचार

सोलुखुम्बु । नेपालकै व्यस्त विमानस्थलको सूचीमा पर्ने पर्यटकीयस्थल लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रु समस्यामा पर्ने गरेका छन् । पर्यटकीय मौसममा एकै दिनमा ८०÷९० वटासम्म उडान भर्ने सो विमानस्थलमा एकैपटक तीन÷चारवटा विमानले […]

आइतवार, माघ ९, २०७३

[सुरेन्द्र भण्डारी ] इटाभट्टा। स्वास्थ्य उपचारका लागि इलामको प्याङ –३ निवासी ९० वर्षीय धनेश्वर काफ्ले शनिवार मेचीनगरको इँटाभट्टा आए । नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउँदा पनि हर्निया रोग निको नभएपछि उनी स्वास्थ्य उपचारका […]

आइतवार, माघ ९, २०७३

झापा, झापामा नेपालमै पहिलो पटक स्वास्थ्य महोत्सवको आयोजना गरिएको छ । नेपाली कांग्रेसको अयोजनामा मेचीनगर १२ इटाभट्टामा रक्तदान र स्वास्थ्यपरिक्षण गरेर महोत्सवको उद्घाटन गरिएको छ । महोत्सवमा देशभरी विभिन्न २५ वटा स्वास्थ्य संस्थाबाट आएका चिकित्सकले […]

शनिवार, माघ ८, २०७३

धनकुटा स्थित नमस्ते झरना छेउ खोल्सामा निस्किएको चुन । यस क्षेत्रमा जतात्यतै जुनखानी रहेको अनुमान गर्न सकिन्छ । सरकारले देशमा रहेको विभिद प्रकारका खानीको सदुपयोग नगराउदा रोजगारी र अर्थतन्त्रको अभावले देश दहनिय बन्न गएको धेरै […]

शनिवार, माघ ८, २०७३

काठमाडौँ । सरकारले नेपालका हिमालमा पाइने हिउँ चितुवाको संरक्षणका लागि हिमालमा सञ्चालन हुने विभिन्न कार्यक्रमका लागि वार्षिक रु पाँच करोड खर्च गर्ने भएको छ । ‘हिउँ चितुवा र पारिस्थितिकीय प्रणाली संरक्षण कार्यक्रम (जिएसएलइपी) को सञ्चालक […]

शनिवार, माघ ८, २०७३

काँकडभिट्टा । नेपाल राष्ट्र बैंक काँकडभिट्टा शाखाका कर्मचारीको हृदयाघातका कारण शुक्रबार मृत्यु भएको छ । कार्यालय समयमै काम गरिरहेका बेला एक्कासि रिङ्गटा चलेर बेहोस भएका मेचीनगर–१० का ४८ वर्षीय दिवाकर आचार्यको उपचारको क्रममा विर्तामोडस्थित बिएन्डसी […]

शनिवार, माघ ८, २०७३

(सुरेन्द्र भण्डारी) झापा। विरिङ खोलाबाट मापदण्ड विपरित नदीजन्य साम्रगीको उत्खनन् गरेका कारण उत्तरी झापाको वुधवारे र खुदुनावारीको सयौं विगाह जमिन वाँझिने अबस्थामा पुगेको छ । वर्षेनी विरिङ खोलाबाट जदीजन्य सामग्री उत्खनन् हुँदै आएको र यसवर्षपनि […]

शनिवार, माघ ८, २०७३

झापा । समाजमा अन्तरजातीय विवाहले अझै पनि मान्यता पाएको छैन । यदाकदा प्रेममार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुने गरेपनि पूर्णरुपमा अन्तरजातीय विवाहले मान्यता नपाउँदा आत्महत्यासम्मका घटना समाजमा घट्ने गरेका छन् । यसकै पछिल्लो उदाहरण […]

शुक्रवार, माघ ७, २०७३

काँकडभिट्टा । नेपालमै पहिलोपटक झापाको मेचीनगरमा आयोजना हुन लागेको ‘स्वास्थ्य महोत्सव’को तयारी पूरा भएको छ । यही माघ ८ देखि १४ गतेसम्म मेचीनगर–१२ मा सञ्चालन हुने सो महोत्सवमा नेपालका ख्यातिप्राप्त २५ वटा अस्पतालका विशेषज्ञ डाक्टरहरूले […]

शुक्रवार, माघ ७, २०७३

(दिपेन लावती) झापा । नेपालमा कुनैबेला गुरुकुल शिक्षा महत्वको साथ पढाई हुन्थ्यो । मुलुकभर धेरै गुरुकुल आश्रमहरु थिए । बिद्यार्थीको आकर्षण पनि राम्रो थियो । तर पश्चिमा संकृति र आधुनिक शिक्षाले बिस्तारै गुरुकुल शिक्षालाई बिस्तापित […]

शुक्रवार, माघ ७, २०७३